नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका छन् । महाकाली-मेची अभियानका क्रममा मङ्गलवार बिहान ओलीले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका हुन् ।
अवलोकनपछि उनले आयोजनाको गुणस्तरमा...
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले थुप्रै काम गरिरहेको दाबी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदूर पश्चिम प्रदेश कमिटिको बैठकमा मन्त्री भट्टले वर्तमान सरकारले विकास निर्माणको गतिलाई तीव्रता दिएको दाबी गरेका हुन् । ‘हिजो घुँडासम्मका खाल्डो...
बाजुरामा आईसोलेशनमा राखिएकी बालिकाको आइतबार बिहान मृत्यु भएको छ । बुढिगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाकाको मृत्यु भएको हो ।
जिल्ला अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बालकको मृत्यु भएको बताए । बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी...
नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र बिष्ट विजयी भएका छन्।
उनले अर्का उम्मेद्वार वीरबहादुर थापालाई ९८ मतले पराजित गरेका हुन्। बिष्टले २८१ मत पाए भने थापाले १८३ मत पाए।
यस्तै उपाध्यक्षमा लक्ष्मी बुढा विजयी भएकी छन्। उनले २५४ मत पाइन् भने उनका...
कञ्चनपुरमा १४ वर्षीया एक बालिकाले प्रेमीलाई भेट्न बनावटी घटना बनाएर सबैलाई झुक्याएको खुलेको छ । उनले आफूलाई अज्ञात समूहले अपहरण गरि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीलाई समेत ठगेको खुलेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मा शुक्रबार साँझ साढे ७ बजेतिर...
भिमदत्तनगर नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र डडेल्धुराको अमरगढीका मेयर बिपिन ओझा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपातिर खुलेका छन् । नेकपाको विभाजनपछि दुवैतिर नलागेका विष्ट र ओझाले सोमबार प्रधानमन्त्री ओली नेतृत्वको नेकपातिर लागेको घोषणा गरेका हुन् । विष्ट पार्टी...
दाङ: कोरोनाको संक्रमणको आशंका लागेका सबै व्यक्तिको स्वास्थ्य परिक्षण गर्न र्यापिड टेष्ट गर्न शुरु गरिएको छ। घोराहीमा रहेका तीन जनामा र्यापिड टेष्ट गर्दा कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको छ।
घोराही–३ कुइरेपानीमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका तीन जनामा गरिएको परिक्षणको रिपोर्ट...
बैतडी जिल्लामा शुक्रबार ११ गाई मरेको अवस्थामा फेला परेका छन्। पुर्चौंडी नगरपालिका वडा-६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन्।
बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको र प्रहरी...
अत्तरिया: कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलाको सम्पर्कमा आएका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी कूल ५२...
पूर्व पश्चिम राजमार्गमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमबार राती राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकि राखेको लु १ ख ७००६ नम्बरको ट्रकको...












