लुम्बिनी प्रदेश

पहिरोले जीप पुर्दा गुल्मीमा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा अर्घाखाँचीको मालारानी–हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो। जीपमा...
बाँकेबाट शुक्रबार ४१ जना डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकी गाउँपालिकाको जोगागाउँ स्कूलमा बसेका ४१ जनालाई डिस्चार्ज गरिएको बताए । उनीहरु १५ औं दिनमा घर जादैछन् । बुधबार गएकाहरु जानकीमा शुरुवातमा...
भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा...
प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट प्रदेश सभामा पेश गर्दै चालूतर्फ १२ अर्ब ५९ करोड २४...
कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै नागरिक सडकमा उत्रिएका छन् । कुनै राजनीतिक दलको ब्यानरविना प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल, भैरहवा, पाल्पाको तानसेनसहितका शहरहरुमा नागरिकले कोरोना नियन्त्रणमा सरकारको कमजोर नीति र तयारीप्रति शान्तिपूर्ण प्रदर्शन गर्दै असन्तुष्टि...
अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवलबाट फर्कँदै गर्दा बाटोमै मृत्यु भएपनि स्वाब परिक्षणका लागि भैरहवा पठाइएको थियो।...
बाँकेमा थप आठ जनामा कोरोना देखिएको छ।भेरी अस्पताल, नेपालगञ्जले दोस्रो पटक साँझ संक्रमितको संख्या सार्वजनिक गर्दा बाँकेमा आठ जना थपिएका हुन्।यसअघि दिउँसो सार्वजनिक गर्दा एकजना परेका थिए। थपिएका आठ जनामध्ये तीन जना नेपालगञ्ज र पाँच जना खजुराका छन्।नेपालगञ्ज उपमहानगरपालिकाको वडा...
अर्घाखाँचीमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी विजय पौडेलले यसअघि मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनासहित ३१ जना नयाँ संक्रमित थपिएको जानकारी दिए । ‘मृत्यु भएका युवकको सम्पर्कमा आएकासहित ३१ जनामा संक्रमण...
पाल्पाको एक स्थानीय तहका वडाध्यक्ष घुससहित पक्राउ परेका छन् । रैनादेवी छहरा गाउँपालिका ७ का वडा अध्यक्ष देवेन्द्र पुन तीन लाख घुस सहित रंगेहात प्रक्राउ परेका हुन् । शनिबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले रंगेहात प्रक्राउ गरेको हो...
राजपुर गाउँपालिकाको क्वारेन्टाइनमा एक सय ५७ जना बसेका थिए जसमध्ये तीन जनामा बुधबार कोरोना पोजेटिभ देखियो। राजपुर गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि बाँकी एक सय ५४ जनालाई डिस्चार्ज गरेर घर पठायो। तर, बिहिबार फेरि राजपुर गाउँपालिकामा तीन...
- Advertisement -

भरखरै प्राप्त