लुम्बिनी प्रदेश

नेपालगञ्जको रुपैडिया ठूलो संख्यामा नेपालीहरु भित्रिए, ७ सय भारतीय पनि बाहिरिएको स्थानीय प्रशासनले बताएको छ । गए राती उनीहरुलाई ल्याउने र पठाउने काम गरिएको हो । नेपालगञ्ज नाकाको भारततिर रुपैडिहामा एक हजार पाँच सय बढी नेपाली नेपाल आएका हुन् । नाकामा...
नेपालगञ्जका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालगञ्ज–३, एकलैनीका ५२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहान २ः २५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन...
बाँकेमा बुधबार रातभर आठजना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसमध्ये तीनजना बाँकेका हुन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ५७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते...
बाँकेबाट शुक्रबार ४१ जना डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकी गाउँपालिकाको जोगागाउँ स्कूलमा बसेका ४१ जनालाई डिस्चार्ज गरिएको बताए । उनीहरु १५ औं दिनमा घर जादैछन् । बुधबार गएकाहरु जानकीमा शुरुवातमा...
राजसंस्था पुन:स्थापना र हिन्दू राज्य घोषणाको मागसहित रुपन्देहीमा मोटरसाइकल र्‍याली निकालिएको छ। वीर गोर्खाली अभियानको आयोजनामा रुपन्देहीको तिलोत्तमास्थित मणिग्राम चोकबाट शुरू भएको र्‍याली योगीकुटी, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै बुटवलको ट्राफिक चोकसम्म पुगेको थियो। देश र श्रीपेचको रक्षाको लागि भन्दै अभियानले...
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काउनुभएको छ । लामो समयदेखि नेपाललाई सहयोग गरे पनि नयाँ पार्टी गठन गर्ने बेला रावलले उहाँलाई साथ दिनुभएन । १० स्थायी कमिटी सदस्यले आफ्नो साथ छाडेकोबारे...
भारतबाट लुकिछिपी आएका कपिलवस्तुका थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो १० दिनभित्रै भारतको महाराष्ट्रबाट लुकिछिपी आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा यशोधरा गाउँपालिका ५ का ८ जना र बुद्धभूमि गाउँपालिका...
कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने अर्का व्यक्तिको पीसीआर रिपोर्ट आउन बाँकी छ। कोरोना भाइरसको लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय...
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको मृत्यु भएको छ। दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं. ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको हो। उनीहरु दुबै जनाको शुक्रबार राति उपचारका...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको बारेमा टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन्। कपिलवस्तुमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै आफूलाई गठबन्धनको बारेमा धेरै चर्चा गर्न आवश्यक नरहेको भन्दै गठबन्धनप्रति व्यङ्ग्य गरे। ‘गठबन्धनबारे धेरै चर्चा गर्न मन छैन, कठैबरा बिचरा...
- Advertisement -

भरखरै प्राप्त