पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसले उत्पन्न गरेको वर्तमान संकटका बेला विभिन्न संघ संस्थाले वितरण गरिएको राहत तथा खाद्य सामग्रीको गुणस्तर मापन गर्नुपर्ने माग गरेका छन् । जी. शाह (ज्ञानेन्द्र शाह) का नामको समाजिक सञ्जाल ट्वीटर एकाउण्टमा पोष्ट गर्दै...
काठमाडौ: सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले छानवीनमा सहयोग पुगोस् भनेर पद छाडेको भन्दै आफ्नो बचाउ गरेका छन्।
बास्कोटाले शनिबार ट्वीट गर्दै आफूमाथि प्रश्न उठेपछि राजीनामा दिएकाे भन्दै...
सिन्धुलीः लकडाउनका बेला स्थानीय सरकारले गरिव तथा विपन्नहरुका लागि राहत प्याकेज घोषणा गरेर बितरण गरिरहेका बेला केही व्यापारीहरुले भने त्यसको फाइदा उठाउँदै उपभोग्य बस्तुमा मुल्य वृद्धि गरेर बिक्री गरिहेको पाइएको छ ।कमलामाई नगरपालिकाले स्थानीय बासिन्दाको गुनासोका आधारमा आफ्नो पालिका...
गत शनिबार एकैदिन तीन जना कोभिड १९ को संक्रमित भेटिएपछि मंगलबारसम्म कुनैपनि संक्रमित भेटिएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको बताए। शनिबार यता २ सय ५५ जनाको...