काठमाडौः पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई आज जनकपुरबाट पक्राउगरी काठमाडौ ल्याईदै गरेको समाचार छ । समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले केही समय अगाडि सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमाकाठमाडौंबाट गएको प्रहरी टोलीले...
कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुईजना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालका प्रवत्ता डा....
मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ ।
जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो ।
संघका अध्यक्ष अब्दुल...
सरकारले ल्याएका दुई अध्यादेशका कारण सत्तारुढ नेकपामा चर्को विवाद सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र सल्लाह नगरी अध्यादेश ल्याएको भन्दै पूर्व एमाले र पूर्व माओबादी पक्षका नेताहरुले पूर्णएकता नहुँदै पार्टी विभाजन गर्न खोजिएको बताएका छन् ।
अध्यादेश...
नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानन्त्री केपी शर्मा ओलीले पार्टी फुटाइसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले एकता प्रक्रिया नटुंगिदै पार्टी फुटाइसकेको आरोप लगाउँदै उनको इच्छा पूरा हुन नदिने बताए । प्रधानमन्त्रीका कारण नेकपाका नेताहरुलाई समाजमा...
केन्द्रीय कारागार, सुन्धारामा रहेको अस्पतालमा कार्यरत दुई जना नर्समा गरिएको र्यापिड टेस्टमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यस कारागारमा रहेका ३ हजार एक सय ५० कैदीबन्दी जोखिममा देखिएका छन्।
केन्द्रीय कारागार देशकै सबैभन्दा ठूलो कारागार हो। यहाँ कैदीबन्दीको उपचारका लागि केन्द्रीय...
नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीका कमदलाई व्यवस्थामाथिकै षड्यन्त्रका रुपमा ब्याख्य गरेका छन् ।
नेता थापाले भने, 'यो बेलामा सबै नागरिकले आफूलाई घरभित्र बन्दाबन्दीमा राखेर व्यक्तिगत रुपमा गर्नुपर्ने त्याग, दुःख, पीडा साह्रा खेपेर सरकारलाई साथ दिरहेका बेला प्रधानमन्त्री त्यसको...
सिन्धुलीको कमलामाई नगरपालिकाले पहिलो चरणको राहत बितरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आज एक संवाददाता सम्मेलनको आयोजनागरी नगरपालिकाका १४ वटै वडाका १५८९ जनालाई खाद्यान्न तथा नगद राहत वितरण गरिएको जानकारी दिएका हुन् । उनले...
सिन्धुलीको कमलामाई नगरपालिकाले देशमैं पहिलो पटक भारतीय खाद्यान्न, तरकारी तथा फलफुलमाथिको आयातलाई पूर्ण रोक लगाएको एक साता पुरा नहुँदै सिन्धुलीका एक व्यवासयीले स्थानीय प्रशासनले लगाएको आयात र निर्यातको निर्णयलाई धोली लगाईदिए ।रातमाटाका तरकारी व्यवसायीले सर्वदलीय निर्णय र स्थानीय प्रशासनको...
आइतबार बेलुका पनि चार सय मजदुरलाई उपत्यकाबाट स्थायी बासस्थान रहेको जिल्ला पठाइएको छ।
कोरोना भाइरसको संक्रमणका लागि लक डाउन लम्बिरहँदा घर फर्किन सडकमा पैदल हिँडिरहेका मजदुरलाई सरकारकै पहलमा जिल्ला जिल्लामा पठाइएको हो। आइतबार बेलुका ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनको...