स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए ।...
त्तारूढ नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा नेपालको एउटा समूहबीच लगभग बराबर हैसियतमा मन्त्रिमण्डल पुनर्गठन गरिएको विषयबारे दुवै पक्षले औचित्य साबित गर्न खोजिरहेका छन्।
राजनीतिको मुद्दा सर्वोच्च अदालतमा रहेको अवस्थामा अदालत नबोल्दासम्म मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको प्रभावबारे टिप्पणी गर्नु...
पछिल्लो २४ घण्टामा देशभरि कोरोना भाइरसका ५ हजार ४२ संक्रमित थपिएका छन्। सोही अवधिमा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्।
देशभर पछिल्लो २४ घन्टामा ११ हजार ४ सय ७१ जनामा पीसीआर तथा ५ हजार ३ सय ४३...
कमलामाई नगरपालिकाले १८ जना मजदुरहरुको निःशुल्क स्वास्थ्य विमा गरेको छ । आज कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले ज्यालामजुदरी गरिरहेका अवस्थामा भेटिएका १८ जनाको विमा गरेका हुन् ।
कमलामाई नगरपालिका ७ पल्लो रामपुर स्थित कालिका माध्यामिक विद्यालयमा काम गरिरहेको १८ जना...
नेकपा एमालेबाट निष्काशित माधवकुमार नेपाल गुटको स्थायी कमिटि बैठक शनिबार बस्दैछ ।
दिउँसो १ बजेका लागि भर्च्युअल बैठक बस्ने युवराज ज्ञवालीले जानकारी दिएका छन् ।
नेपाल गुटको केन्द्रीय समिति बैठक बिहीबार र शुक्रबार बसेको थियो । सो बैठकले निकालेको निष्कर्षलाई...
पूर्वराज दम्पतीले आफूहरुको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।
रानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर भिडियो मार्फत जारी सन्देशमा पूर्व राजा शाहले आफूहरुको स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने देश भित्र र...
पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले...
एमालेको स्थायी कमिटी बैठक भोलि (बिहीबार) का लागि सारिएको छ।
आज (बुधबार) ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको बैठक नेताहरूको व्यस्तताका कारण बस्न नभ्याएका कारण भोलिका लागि सारिएको जनाइएको छ।
पार्टीको आन्तरिक विवाद सल्टाउने र पार्टी एकता कायम गर्ने प्रयासस्वरुप...
फ्रान्सले नेपाललाई कोरोना भाइरसविरुद्धको अभियानका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ। फ्रान्सले उपलब्ध गराएको सात टन सहयोग सामग्री लिएर कार्गो विमान बुधबार काठमाडौँ आएको हो।
मास्क, एन्टीजेन टेस्ट किट, भेन्टिलेटर तथा भाइजरसहितका सामग्री फ्रान्सले नेपाललाई सहयोग स्वरुप...
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।
पार्टी नेता मिलन पाण्डेले आफ्नो फेसबुक पेजमार्फत मंगलबार अपराह्न ४.२५ मा थापाको निधन भएको जानकारी दिएका हुन् ।
कोरोना भाइरसको जटिल संक्रमणका कारण नेता थापालाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा...












