राजधानीको सीतापाइलामा एसिड आक्रमणमा परेकी युवतीले सुरुमा कसैमाथि शंका गरिनन् । आफूसँग कसैको झगडा नभएको र रिसिबी पनि कसैसँग नरहेको भन्दै उनले कसैलाई शंका गर्न नसकेको बयान प्रहरीलाई दिइन्।
तर प्रहरीले एसिड आक्रमणमा परेकी २२ वर्षीया पवित्रा कार्कीको मोबाइलको कल...
श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावलोकन निवेदन दर्ता गरेको छ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीका अनुसार बिहीबार साँझ निवेदन दर्ता भएको हो। जिल्ला अदालत र तत्कालीन...
नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीले एक कार्यक्रमका बीच कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवश मनाएको छ । पार्टीभित्र गुटबन्दी हाबी भएका बेला जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा भने सबै नेताले पुष्पलालले देखाएको बाटोबाट अगाडि बढ्ने प्रण गरेका...
लगातारको वर्षाका कारण आएको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड विगत २४ घण्टा भन्दा लामो समयदेखि अवरुद्ध रहेको छ । सोमबार बिहान गएको पहिरोका कारण बाटो अवरुद्ध भएको हो ।
चार किलोमा खसेको पहिरोले पूर्णरुपमा अवरुद्ध भएको बाटो खुलाउने प्रयासमा लगातारको...
लगातारको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले सुचना जारी गर्दै बिहान...
बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित...
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।
इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने बताएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शिर्ष नेतृत्व आन्तरिक बिवाद मिलाउन व्यस्त भइरहेका बेला सिन्धुलीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षधर कार्यकर्ता सिन्धुलीमा प्रदर्शन गरिरहेका थिए ।
राजधानी काठमाडौ लगायत देशका विभिन्न भागमा...
पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्न दबाब दिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा आज सिन्धुलीमा पूर्व माओवादी पक्षधर युवाहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । विहान ११ बजे उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागगर्दै...
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताउनु भएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी शुरु गरेको हो ।
नगर...











