पार्टी विभाजनको संघारमा रहेका बेला नेकपा एमालेकाे नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टीको सम्भावित नाम र चुनाव चिन्हबारे विकल्पहरु तयार गरेका छन्।
दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि नेपाल समूहले नयाँ पार्टी गठनको तयारी गरेको हो। नेपाल समूहको नयाँ पार्टीको...
नेकपा एमाले बिभाजन गर्न २० प्रतिशत तोकेर शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकारले ल्याएको अध्यादेशले कांग्रेसभित्रै चर्काे आलोचना भएको छ । देउवा सरकारले अध्यादेश ल्याएलगत्तै कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने काम आपत्तिजनक भन्दै...
सरकारले राजनीतिक दल बिभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण पेस गरेको छ । एमालेले आजै निर्णयको आधिकारिक माइन्युटसहित आधिकारिक बिवरण...
सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा डाकेको मन्त्रीपरिषद् बैठकले विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए पुग्ने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको हो।
मन्त्रीपरिषदबाट पारित भएको अध्यादेश प्रमाणिकरणका लागि...
अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका ११८ जना नेपाली कामदार आज बिहान काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कुवेतबाट चार्टर्ड जहाजमा ती नेपालीलाई काठमाडौं ल्याइएको हो ।
कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत उनीहरू मंगलबार बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
सिन्धुली/कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले रोग किराले क्षति गरेका नगरक्षेत्रका धानवालीको स्थलगत अनुगमन गरेकाछन् । सन्देश जनप्रिय साप्ताहिकले धानवालीमा रोगको प्रकोपः किसानहरु चिन्तित भन्दै गतांकमा समाचार लखेको थियो । समाचार प्रकाशनपछि नगरपालिकाको वडा नं ४ र ५ मा लगाएको...
प्रधानमन्त्री शेबहादुर देउवा एमाले बिभाजनका लागि सहज बनाउने गरी अध्यादेश ल्याउने तयारीमा लागेको छ । एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी बिभाजनका लागि सहज बनाउने गरी सरकारले राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश ल्याउने तयारी गरेको हो ।
एमालेमै रहेर...
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अव पार्टी एकताको नाममा थप समय नकुर्ने निश्कर्षमा पुगेको छ । केन्द्रीय कमिटी बैठकबाटै पार्टीभित्रको बिवाद समाधानका लागि गठित कार्यदलले दिएको १० बुँदे सहमति अनुमोदन गरी कार्यान्वयनमा लैजाने निर्णय गर्दासमेत बरिष्ठ नेता माधवकुमार नेपाल...
अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारकै पालामा नियुक्त भइसकेका उपसचिवलाई अयोग्य करार गरी आफ्ना नातेदार भान्जीज्वाईंलाई एसियाली बिकाश बैंक (एडिबी) को सल्लाहकारमा पठाउने निर्णय गर्नुभएको छ । अघिल्लो सरकारका अर्थमन्त्री बिष्णु पौडेलले गर्नुभएको निर्णय उल्ट्याउँदै अर्थमन्त्री शर्माले आफ्नो भान्जीज्वाँईंलाई एडिबीको...
नेकपा एमालेले १६ ओटा केन्द्रीय बिभागलाई अन्तिम रुप दिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेपछि बिभागले अन्तिम रुप पाएको हो ।
एमालेले संगठन बिभागको नेतृत्व उपमहासचिव बिष्णु पौडेल र प्रचार...












