गत सातादेखि मकवानपुर जिल्लामा कोभिड १९ को सङ्क्रमणको जोखिम समुदायस्तरमा बढ्दैगएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हेटौँडा उपमहानगरपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सोमबार राति १२ बजेदेखि साउन ३२ गते राति १२ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो...
सर्वसाधारणलाई आवश्यक जानकारी प्रदान गर्ने तथा सहयोगको मार्ग बताउने प्रहरीको हेल्पलाइन १०० मा कार्यरत तीनजना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल (१०० हेल्प लाइन) मा कार्यरत तीनजनामा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि...
सिन्धुलीमा एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत श्रावण २२ गते २२ जनाको स्वाब संकलन गरि पठाईएकोमा ६ जनामा कोरोना सं क्रमण देखिएको जनस्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार आज कोरोना संक्रमण पुष्टि...
राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै बेवारिसे अवस्थाको सुटकेशमा शव फेला परेको छ। सुटकेशबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले सुटकेशभन्दा दुई सय मिटरको दूरीमा जेब्रा झोलामा खुट्टा र टाउको फेला परेको जानकारी दिए। घटनाबारे...
कमलामाई नगरपालिका ९ मा एक जना र ठेगाना नखुलेका अर्का एक जनासहित २ जना कोरोना संक्रमित थपिएका छन् । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलका अनुसार स्वाब लिएका मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो...
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम बढेको भन्दै साउन ३२ गतेसम्म जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर जिल्लाभित्र सञ्चालित उद्योग, कलकारखाना तथा व्यवसायमा आवद्ध श्रमिक तथा कामदार...
जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरुबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गएकाले  आइतबारदेखि सबै सरकारी तथा निजी कार्यालयका कामहरु नियन्त्रित गर्ने निर्णय गरेको हो। सिडियो कार्यालयहरुमा भने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय काठमाडौँ...
पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।शुक्रबार बिहान उपचाररत सर्लाहीका ४५ वर्षीया पुरुष र रुपन्देही बेलहियाकी ४१ वर्षीया महिलाको मृत्यु भएको हो।संक्रमित महिलामा पाठेघर क्यान्सर र नियोनिया भएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए।उनले भने,...
३२ जना सुरक्षाकर्मी र १ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल गरिएको छ। आइतबार १८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एकजना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमणदेखिएपछि...
साउन २२ गते बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू हुने भएको छ। बिहीबारदेखिनै अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिने भएको हो ।  त्यस्तै सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोररबिजोर प्रणालीबाटनै सवारीसाधन सञ्चालन हुने...
- Advertisement -

भरखरै प्राप्त