काठमाडौ: पार्टी एकता प्रक्रियामा नजाने अडान लिएका नेकपा एकीकृत समाजवादीका नेताहरूले आज छुट्टै भेला गरेका छन् । सुकेधारामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल सहित १०७ जना केन्द्रीय सदस्यहरुको भेला भएको थियो । उनका अनुसार...
सिन्धुली: पहिलो पटक सिन्धुलीमा बामपन्थीको किल्ला भत्काउँदै दुबै क्षेत्रमा रारुवपा बिजयी भएको छ । प्रतिनीधि सभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले १६ हजार...
सिन्धुलीको तीनपाटन गाउँपालिका २ भिमस्थानमा आवतजावत रोक लगाइएको छ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएण्ट फैलिएको र सङ्क्रमण देखिएसँगै सङ्क्रमित को निधन समेत भएकाले त्यस क्षेत्रमा आवतजावत गर्न रोक लगाएको हो । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै सङ्क्रमण...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिशडाँडामा शुरु भएको छ । नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले स्थायी कमिटी बैठक बोलाएका हुन्। संविधानको धारा ७६...
प्रतिनिधीसभा सदस्य सिन्धुली क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उमेदवार राजन दाहाल विजयी हुनुभएको छ । एमालेका तर्फबाट उमेदवार बन्नुभएका मनोजजंग थापालाई ५ हजार १ सय ३० मतले पछाडिपार्दै दाहाल विजयी बन्नुभएको हो । दाहालले २७ हजार ५१७ र...
नेकपा एमालेको बिवाद समाधानका लागि गठित कार्यदलले पार्टीको संस्थागत निर्णय भन्दा बाहिर नजाने अडान सार्वजनिक लिएको छ । कार्यदलमा रहनुभएका दुवैतर्फका नेताहरुले पार्टी एकजुट भएर नै सर्वाेच्च अदालतको फैसलाको सामना गर्न सकिने भन्दै यस्तो निश्कर्ष निकालेको हो । एमाले बरिष्ठ...
नेकपा एमालेका केन्द्रीय सदस्य गणेश पहाडीले अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै तत्कालिन नेकपा सरकारको कार्यकालमा देशैभर एकै साथ शिलान्यस गरिएको अस्पतालले पूर्णता पाउन लागेकोमा खुशी लागेको बताउनुभयो । उहाँले त्यस बेला अस्पताल बनाउन लागि पर्ने संविधान सभा सदस्य विषमलाल अधिकारी,...
सिन्धुलीको तीनपाटन गाउँपालिकाको कार्यपालिकाले पालिका अध्यक्ष कर्णवहादुर मगर एक्लैले भेरिएसन गराई १५ प्रतिशत रकम थप गर्ने सम्बन्धी आफ्नो एकल अधिकार रहेको बताइरहेका बेला कार्यपालिका सदस्यहरुले अध्यक्षलाई त्यस्तो कुनैपनि अधिकार दिनेगरी निर्णय नभएको प्रष्ट पारेकाछन् । गाउँपालिका उपाध्यक्ष पदममायाँ तामाङ,...
सिन्धुलीमा त्यसबेला बर्बरतापुर्ण आतंक थियो । वजारमा व्यापारीले जति माग्यो त्यति चन्दा दिने गर्थे र नदिए भौतिक कारबाही गर्छौंं भन्दै फोन मार्फत माओवादीले धम्की दिन्थ्यो । त्यस बेला सिन्धुलीमा माओवादीको आतंकका बिरुद्ध शतिशालझैं ठिङ्ग उभिनेमा एमालेका नेता केशव देवकोटासँगै...
कमलामाई नगरपालिकाले प्राकृतिक स्रोत दोहनमा आफ्नो कार्यालयको नाममा नक्कली रसिद प्रयोग गरेर रकम असुली गर्ने २ जनालाई कारबाही गर्न सिन्धुली प्रहरीलाई पत्राचार गरेको छ ।प्रहरी स्रोतका अनुसार कमलामाई नगरपालिकाले अनुसन्धानगरी सक्कल कागजातसहित कानूनी कारबाहीका लागि गएको माघ १२ गते...
- Advertisement -

भरखरै प्राप्त