नेकपा (एमाले) को चितवनमा जारी दशौं महाधिवशेनको सम्वोधनले आगामी ५ वर्षसम्मका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली बन्ने निश्चितप्राय छ । शुक्रवारको महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष ओलीलाई शक्तिशाली र मुलुकमा भएको राजनैतिक, आर्थिक र सामाजिक परिवर्तन संवाहक र नायकनैं...
सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसमा सोमबार...
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले पत्रकार सम्मेलन गरेर आजदेखि आचारसंहिता लागु भएको जनाएको हो । आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।...
मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन नजिकिदै जादा दल र स्वतन्त्र उम्मेदवारहरु तिब्र चुनावि अभियानमा जुटेका छन् । निर्वाचन आयोगले चुनावी सभा र कार्यक्रम आगामी कात्तिक १७ गते मात्र गर्न पाईने भनेपनि उम्मेदबारी दर्ता गराएकाहरु जनताको वडा...
नेता वामदेव गौतमले आफू अहिलेसम्म नेकपा एमालेमै रहेको बताएका छन्। उनले आइतबार वक्तव्य जारी गरेर आफू हालका लागि नेकपा एमालेमै रहेको उल्लेख गरेका हुन्। पार्टी भित्र लामो समयदेखि विवाद तथा अन्तरसंघर्ष जारी रहेको र त्यसको समाधानका लागि प्रयास गरिएको...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी मुख्यालयलाई लेखेको पत्रका सम्बन्धमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएका छन्। प्रचण्डको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएको हुँदा राष्ट्रिय हित, गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र...
सिन्धुली: कमलामाई नगरपालिकाले आज नगरपालिका क्षेत्रमा विभिन्न देशबाट हालसम्म ९० जना नागरिकहरु आइपुगेको जनाएको छ । आज आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसवुक मार्फत नगरपालिकाको विभिन्न वडाहरुमा विदेशबाट आई बसेका नागरिकहरुको नामसहितको बिबरण सार्वजनिक गरेको हो । यस मध्ये छिमेकी...
नेकपा एमाले सिन्धुलीका विभिन्न वडा कमिटीहरुले नेपालीहरुको महान पर्व विजया दशमी, बढ्की एकादशी तथा दिपावलीको उपलक्ष्यमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । दुधौली नगरपालिका वडा नं. २ ले आज दुधौलीमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्वोेधनगर्दे प्रमुख अतिथी एवम् एमालेका...
श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावलोकन निवेदन दर्ता गरेको छ। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीका अनुसार बिहीबार साँझ निवेदन दर्ता भएको हो। जिल्ला अदालत र तत्कालीन...
अमेरिकी लेखक एवम् साहित्यकार डेल हर्बिस कार्नेगीले आफ्नो चर्चित पुस्तक ‘हाउ टु विन फ्रेन्ड्स एण्ड इन्फ्लुएन्स पिपल’ मा लेखेका छन्ः मानिस त्यही मात्र सफल हुन्छ, जो समय बुझेर त्यसको सदुपयोग गर्छ । समयले तह लगाउँछ बेईमानीलाई र बदमासलाई पनि...
- Advertisement -

भरखरै प्राप्त