पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढाल्न कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेको छ। पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका दाहाल नेतृत्वको सरकारलाई अघि बढ्न नदिन कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै अफर गरेको हो। २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको...
केन्द्रीय कारागार, सुन्धारामा रहेको अस्पतालमा कार्यरत दुई जना नर्समा गरिएको र्‍यापिड टेस्टमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यस कारागारमा रहेका ३ हजार एक सय ५० कैदीबन्दी जोखिममा देखिएका छन्। केन्द्रीय कारागार देशकै सबैभन्दा ठूलो कारागार हो। यहाँ कैदीबन्दीको उपचारका लागि केन्द्रीय...
धुलिखेल,काभ्रे: र्‍यापिड टेष्टका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएका काभ्रेका दुईजना युवकको धुलिखेल अस्पतालमा पीसीआर विधिबाट परीक्षण गरिएको र त्यसको नतिजा बुधबार बिहानसम्म आउने भएको छ। धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारका अनुसार काभ्रेका दुई युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि...
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनको खबरले मलाई अत्यन्त दुःखित तुल्याएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले आज शोक वक्तव्य जारी गर्दै यस्तो बताउनु भएको हो । ‘भद्र, शालीन, मिलनसार छवि...
सिन्धुलीः धर्मगुरु रामवहादुर बम्जनलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेपछि नेपालका तामाङ समुदाय आक्रोसित बनेका छन् । नेपाल समाजवादी पार्टी सिन्धुलीका नेता सुरतवहादुर स्याङ्तान बृहतले बम्जनको पक्राउलाई लिएर असन्तुष्टि जनाएका छन् ।उनले भनेकाछन्ः विदेशी धर्मको बुंई चढेर कुनै...
नेकपा एमाले कमलामाई नगरपालिकाको कार्यसमिति सर्बसम्मत रुपमा चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा समावेश भएको छ । पार्टी नेतृत्वले सर्वसम्मत रुपमा कमिटी चयन गराउन निकै लामो प्रयाश गरेपनि आकांक्षीहरुको संख्या धेरै भएका कारणले सर्बसम्मत हुन नसकेको नेताहरुले बताएका छन् ।मंगलवार...
नेपाल कम्युनिष्ट पार्टी एमाले संघीय निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ख का उम्मेदवार रामकुमार पौडेलले विगतका यस क्षेत्रका जनताले पठाएका सांसदहरु शासक बने, सेवक बनेनन् त्यसैले मरिणको विकास पछाडि परेको बताउनुभयो । मरिण क्षेत्रमा केपी ओली नेतृत्वको सरकारले मदन...
कोरोना भाइरस संक्रमणबाट निधन भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहस्थलमा शनिबार राति अन्तिम संस्कार भएको छ। उनको बिहीबार बेलुकी निधन भएको थियो। शनिबार बेलुकी उनको निधन कोरोना भाइरस संक्रमणका कारण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। उनको शव...
नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा दल दर्ता खारेजीका लागि परेको निवेदन सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन्। केही अवसरवादी, लालची र अनैतिक तत्वहरुको उक्साहटमा पार्टीलाई बदनाम...
नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म सभापतिमा २ हजार १०६ मत गणना गर्दा शेरबहादुर देउवाको अग्रता कायमै छ । उनले ९९१ मत पाएका छन् । उनलाई पछ्याइरहेका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ७६२ मत...
- Advertisement -

भरखरै प्राप्त