सिन्धुली: दुर्घटना रोकथाम र न्यूनिकरणका लागि भन्दै सिन्धुली प्रहरीले एक महिनामा १ हजार १ सय ३८ जना चालकहरुको रक्तचाप र आँखा परिक्षण गराएको छ ।जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली...
सिन्धुलीको कमलामाई, कालिमाई, रामेश्वरधाम, लंगुरखोलाको महादेवस्थानलगायतका क्षेत्रमा मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व बिहीबार बिहान मनाइँदैछ ।
त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् ।...
काठमाडौं: नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष विष्णु पौडेलले देशको अहिलेको परिस्थिति निकै कहालीलाग्दो रहेको तथ्य उजागर गर्नुभएको छ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो तथ्यांक राख्नुभएको हो ।
पूर्वउपप्रधान...
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका छन् ।
आइतबार नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका हुन् । उनले एमसीसी राष्ट्रघाती नभएको र सित्तैमा आउने...
संकटग्रस्त देशहरूमा विद्यालय जाने उमेरका २२ करोड २० लाख बालबालिकाको शैक्षिक सहायता आवश्यक रहेको संयुक्त राष्ट्र संघको एउटा नयाँ प्रतिवेदनले जनाएको छ। यो संख्या सन् २०१६ मा ७ करोड ५० लाख थियो। तीमध्ये, ७ करोड ८२ लाख बालबालिका त...
सिन्धुलीः सत्तारुढ दल एकिकृत माओवादी केन्द्र संद्धान्तिक रुपमा च्यूत भएको र राष्ट्रघाती संझौता एमसिसी पारित गरेर देश र जनताप्रति गद्दारी गरेको आरोप लगाउँदै पार्टी परित्याग गर्नुभएकी माओवादी बाग्मती प्रदेश कमिटी सदस्य संगिता माझीले आज नेकपा एमालेका तर्फबाट मरिण गाउँपालिकाको...
अदालतबाट दोषी ठहर भई जेलमा रहेका ब्यक्तिलाई छुटाउनका लागि सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ तत्काल जारी नहुने भएको छ ।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीसहितलाई छुटाउन ल्याइएको...
प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख २० हजार १ सय २५ मतगणना भएको छ । हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले २७ लाख ८८ हजार ३ सय ५६, नेपाली कांग्रेसले २६ लाख...
सत्ता र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताबीच प्रतिनिधि सभाको बैठक सूचारु गर्ने विषयमा सहमति भएको छ। शनिबार बिहान सिंहदरबारमा तीन दलका शीर्ष नेता र प्रमुख सचेतकबीच भएको छलफलपश्चात संसद बैठक सुचारु हुने भएको हो।
बैठकपश्चात एमाले प्रमुख सचेतक पदम गिरीले...
काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताउनुभएको छ । प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई खोरमा थुनेर स्याल हुँदैन भनि दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै भट्टराईले मानिसले आफू...











