विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । पार्टी नेता मिलन पाण्डेले आफ्नो फेसबुक पेजमार्फत मंगलबार अपराह्न ४.२५ मा थापाको निधन भएको जानकारी दिएका हुन् । कोरोना भाइरसको जटिल संक्रमणका कारण नेता थापालाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा...
नेकपा एमाले तीनपाटनको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट छत्र बहादुर दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । दाहाल यस अघि पनि एमाले तीनपाटन गाउँ कमिटीको अध्यक्ष रहेका थिए । अधिवेशनले उपाध्यक्षमा कोमलबहादुर खपाङ्गी, सचिवमा पदममाया तामाङ, उपसचिवद्वय ईन्द्रबहादुर थापा...
नेपालीहरुको महान पर्व बिजया दशमीको टिकाको दिन पनि राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम सुचारु रहेको छ ।राष्ट्रप्रमुख देखी राज्य सञ्चालन गर्ने अधिकारीहरु बिदा लिएर दशैंको टिका, जमरासँगै आर्शिवाद ग्रहण गरिरहेका बेला आयोजना प्रमुख मित्र बराल भने...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको फुट उचित र सही हुन नसक्ने बताएका छन् । पार्टी एकता ठूलो मेहनत र पसिना लगाएर हासिल भएको भन्दै उनले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट सक्रिय पहल गर्न आग्रह गरेका...
काठमाडौं । असोज १७ गतेदेखिको अविरल वर्षाका कारण देशभर ४३ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरणअनुसार मृत्यु हुनेमध्ये इलाममा मात्र ३७ जना रहेका छन् । प्राधिकरणका अनुसार रौतहटमा ३ जना, पाँचथरमा १...
कमलामाई नगरपालिकाले १८ जना मजदुरहरुको निःशुल्क स्वास्थ्य विमा गरेको छ । आज कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले ज्यालामजुदरी गरिरहेका अवस्थामा भेटिएका १८ जनाको विमा गरेका हुन् । कमलामाई नगरपालिका ७ पल्लो रामपुर स्थित कालिका माध्यामिक विद्यालयमा काम गरिरहेको १८ जना...
सिन्धुली: कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर बजार टोल विकास संस्थाका महिलाहरुले तिजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको समूहकी...
 स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई शनिवार अस्पताल भर्ना गरिएको हो ।
काठमाडौं: प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघले जारी गरेको सूचना फिर्ता लिन अल्टिमेटम दिएको छ । अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले महासंघका महासचिव रोशन पुरीको नाममा जारी सूचना पत्रकारलाई सदस्यताबाट बञ्चित गरी आफू निकट गैरपत्रकार...
भक्तपुरमा चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखाका प्रहरी जवान रहेको महानगरी प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले बताए। संक्रमित ३२ वर्षिय प्रहरी जवान सञ्चार शाखाका कार्यरत रहेको प्रधानले बताए।...
- Advertisement -

भरखरै प्राप्त