सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेनमार्फत डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिए। मन्त्री बडूका अनुसार अब कर कटौती भएसँगै डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९...
कञ्चनपुर: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताउनुभएको छ । आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको बाटोमा अरूलाई पनि...
शहिद सम्झना दाहालको ३१ औं स्मृती दिवसको अवसरमा आज विभिन्न व्यक्तित्वहरु पुरस्कृत भएका छन् । दाहालले सहादत प्राप्त गरेको दिनको स्मरणमा सहिद सम्झना दाहाल स्मृती प्रतिष्ठान सिन्धुली र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको आयोजनामा जिल्लाका विभिन्न व्यक्तित्वलाई...
काठमाडौँ:  राष्ट्रपति रामचन्द्र पौडेलसहितको बैठकमा संसद् विघटन गर्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकार प्रमुख बनाउन सहमति जुटेको छ। दिनभरि भएका विभिन्न पक्षका छलफलपछि संसद विघटन गर्ने सहमति राष्ट्रपतिसहित बैठकमा सहभागीहरूले गरेका हुन्। स्रोतका अनुसार शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको...
प्रधानन्यायाधीश नेतृत्वको संबैधानिक इजलाशमैराष्ट्रपति र प्रधानमन्त्रीको हत्या गर्ने धम्की दिइएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री हुँदा महान्यायाधीबक्ता रहनुभएका बरिष्ठ अधिबक्ता रमन श्रेष्ठले बहशको क्रममा लिक भन्दा बाहिर गएर राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको...
पूर्वउपप्रधानमन्त्री बिजयकुमार गच्छदारले ललिता निवास जग्गा ब्यक्तिको नाममा गराउने काममा माधवकुमार नेपाल नै मुख्य जिम्मेवार रहेको तथ्य खोल्नुभएको छ । बिशेष अदालतमा बयानको क्रममा तात्कालिन प्रधानमन्त्री नेपालका मन्त्री गच्छदारले आफूले प्रधानमन्त्री नेपालकै निर्देशनअनुसार मन्त्रिपरिषदमा ललितानिवाश सम्बन्धी प्रस्ताव पठाएको बताउनु...
पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्न दबाब दिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा आज सिन्धुलीमा पूर्व माओवादी पक्षधर युवाहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । विहान ११ बजे उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागगर्दै...
खाङसाङ/फिक्कल गाउँपालिकामा रहेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूलाई आज एक कार्यक्रमका बीच पशु उपचार तथा जाँच सामग्रीहरू वितरण गरिएको छ ।फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामूहिक सरोकार समाज सिन्धुलीले कृषि तथा पशुपालन उद्यमशीलता विकास हरुकार्यक्रम...
सरकारले नेपालमै कोभिड बिरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूलाई बताए...
निजामती कर्मचारी संगठन सिन्धुलीले शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा सार्वजनिक सवारी साधनलाई डस्टबिन वितरण गरेको छ । शनिवार बिहान बिपी राजमार्गमा गुड्ने सवारी साधनलाई डस्टबिन वितरण गरेको हो । निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदमबहादुर मगरको अध्यक्षता तथा केन्द्रीय सदय...
- Advertisement -

भरखरै प्राप्त