काठमाडौः प्रेस चौतारी नेपालले सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानून सचिव लिलाधर सुवेदीले विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन वैशाख २० गते अन्नपूर्ण पोष्ट दैनिक र इविगुल डटकमको समाचार लिंक शेयर गर्दै समग्र पत्रकारिता पेशाप्रति बदनियतपूर्ण अभिव्यक्ति दिएको घटनाप्रति...
स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न थालिने भएको छ। निर्वाचन आयोगले एक सूचना प्रकाशित गरी स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आजबाट फागुन १५ गतेसम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ।
सरकारले आगामी...
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं. २ ‘क’ सिन्धुलीले मंगलबार सुनकोसी गाँउपालिकामा व्यथिती बढ्दै गएको भन्दै चार बुँदे ध्या नाकर्षण पत्र जारी गर्दै आ पत्ति जनाएको छ ।
प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं. २ ‘क’...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केटी र रक्सीदेखि टाढै बस्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाइएका पाँचै जना मन्त्रीलाई आज बोलाएर माधवले यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष नेपालले मन्त्रीहरूको सल्लाहकार, पीएलगायतका राजनीतिक नियुक्ति...
निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ दललाई उनीहरुको आफ्नै दलको चुनाव चिह्न उपलब्ध गराउने भएको छ ।
आइतबार बसेको आयोगको बैठकले दलहरुले बुझाएको विवरणको आधारमा उनीहरुलाई आफ्नै चुनाव चिह्न उपलब्ध गराउने निर्णय गरेको हो ।
राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको...
कर्णाली प्रदेशसभाका एमाले माधव नेपाल पक्षका चार जना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
पार्टी निर्णय विपरीत फ्लोर क्रस गरेर माओवादीका महेन्द्र बहादुर शाहीलाई मतदान गरेको अभियोगमा कारबाहीमा परेका चार सांसद पद अदालतले जोगाइदिएको हो।
नेपाल पक्षका सांसदहरु...
नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएको छ। पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ।
अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट...
काठमाडौं: संबैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न आज बसेको संबैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संबैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता...
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी सभा सुरु गर्ने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते चुच्चे नक्सामा नेपाली भूभाग समेटिएको जिल्ला दार्चुलाबाट राष्ट्रव्यापी चुनावी...
सिन्धुलीः नेकपा एमाले सिन्धुलीले आज एक कार्यक्रमका बीच ४४ औं आजाद स्मृति दिवशका अबसरमा जेष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको छ । नेकपा एमाले सिन्धुलीद्धारा आजादनगर भिमानमा आज आयोजित कार्यक्रममा महान शहिद ऋषिराज देवकोटाको शालिकमा माल्यार्पणगर्दै सिन्धुलीका एक दर्जन बढी जेष्ठ...











