नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिष्ट आन्दोलनको महाअपराधीको संज्ञा दिनुभएको छ । नेकपा एमाले बागमति प्रदेशको आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रचण्ड माधवले बामपन्थीको नाममा पाएको जनमतलाई कांग्रेसमा...
अमेरिकी लेखक एवम् साहित्यकार डेल हर्बिस कार्नेगीले आफ्नो चर्चित पुस्तक ‘हाउ टु विन फ्रेन्ड्स एण्ड इन्फ्लुएन्स पिपल’ मा लेखेका छन्ः मानिस त्यही मात्र सफल हुन्छ, जो समय बुझेर त्यसको सदुपयोग गर्छ । समयले तह लगाउँछ बेईमानीलाई र बदमासलाई पनि...
नेकपा एमालेको माधव नेपाल समूहले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ। यसको पार्टीको संस्थापन पक्षले भने विरोध गरेका छन्। एमाले एकताका विषयमा छलफल गर्न नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। काठमाडौं उपत्यका बाहिर रहेका केन्द्रीय सदस्य नपुगेपछि बुधबार तोकिएको बैठक...
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग आज छुट्टाछुट्टै भेट गरी विभिन्न पाँच बुँदे सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार...
औषधी व्यवस्था विभाग बीरगञ्जको टोलीले गैर कानूनी रुपमा सञ्चालन भएका औषधी पसलहरुको अनुगमनगरी शिल गरेको छ । गत साता मात्रै सन्देश जनप्रिय साप्ताहिकले सिन्धुलीका औषधी पसलहरु गैर कानूनी रुपमा सञ्चालन शिर्षकमा समाचार प्रकाशन गरेको थियो । साप्ताहिकमा प्रकाशित समाचार...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई ३० गतेसम्म स्थगित गर्नुभएको छ । श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गर्नु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार...
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ स्थित लिदीगाउँमा शुक्रबार विहान गएको पहिरोमा १३ घर पुरिएका छन् । पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ। सो पहिरामा परेका १३ घरका बासिन्दा मध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका...
बाग्मती प्रदेशसभा सदस्य अन्तरगत सिन्धुली निर्वाचन क्षेत्र नं. १ (ख) बाट नेकपा एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्की सर्वसम्मत सिफारिस हुनु भएको छ । शुक्रबार भएको नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको दोस्रो बैठकले कार्कीलाई सर्वसम्मत उम्मेदवार चयन...
गठबन्धनरत दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी तीनपाटन बीच आउँदो स्थानीय निर्वाचनमा एकतावद्ध भएर अगाडि बढ्ने लिखित सहमति भएको छ । माओवादी केन्द्रका नेता अशोक पुलामीका अनुसार आज लाम्पनटारमा बसेको संयुक्त बैठकले बैशाख ३० गते हुने स्थानीय...
नेपाली काँग्रेस पर्सिबाट १४ औं महाधिवेशन शुरु हुँदैछ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश अधिवेशन पनि सम्पन्न गरेको छ । प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने गरी स्थगित गरिएको छ ।...
- Advertisement -

भरखरै प्राप्त