नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले अबिरल वर्षापछि उत्पन्न प्रकोप र त्यसबाट भएको संकटपूर्ण अबस्थालाई ध्यानदिंदै पार्टी पङक्तिलाई उद्धार तथा राहतमा जुट्न अपील गर्नुभएको छ ।सिन्धुलीको सुनकोशी नदी र अन्य स्थानमा रहेका तटिय क्षेत्रका सर्वसाधारण...
विप्लव समूहका पश्चिम कमाण्ड इन्चार्ज धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।
उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् । बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...
नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि कांग्रेसका जिल्ला नेता उपेन्द्र पोखरेलले सभापतिको उमेदवारी घोषणा गरेकाछन् । उनले आसन्न महाधिवेसनका लागि आफु योग्य र पार्टीको नेतृत्व लिन सक्षम रहेको भन्दै सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।
आफु कुनै गुटबाट नभई स्वतन्त्र रुपमा...
कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
मृत्यु...
मकर संक्रान्ति पर्व शनिबार मनाईँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने...
नेपाली काँग्रेस पर्सिबाट १४ औं महाधिवेशन शुरु हुँदैछ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश अधिवेशन पनि सम्पन्न गरेको छ । प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने गरी स्थगित गरिएको छ ।...
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काउनुभएको छ ।
लामो समयदेखि नेपाललाई सहयोग गरे पनि नयाँ पार्टी गठन गर्ने बेला रावलले उहाँलाई साथ दिनुभएन । १० स्थायी कमिटी सदस्यले आफ्नो साथ छाडेकोबारे...
माधव-प्रचण्ड समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै पत्रकारमाथि दुब्र्यवहार गर्नुभएको छ । काठमाडौंमा आज आयोजित सभामा बोल्दै गर्दा श्रेष्ठले मञ्चको माइकबाटै पत्रकारलाई समाचार संकलनको काम रोक्न आदेश दिँदै दुब्र्यवहार गर्नुभएको हो ।
अनुहार नकै कालो पारेर ठूलो स्वरमा श्रेष्ठले पत्रकारमाथि...
सिन्धुलीको दुधौली नगरपालिकाका विभिन्न वडामा निर्माण गरिएका ३५५ घर मुसहर परिवारलाई आज एक कार्यक्रमका विच घर हस्तान्तरण गरिएको छ ।
मुसहरलाई बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले आज चावि हस्तान्तरण गर्दै भवन हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेश सरकारको ११ करोड...
एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट दिनुभएको राजीनामाबारे मुख खोल्नुभएको छ । अध्यक्ष ओलीले उपाध्यक्ष रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनमा दिनुभएको प्रष्ट पार्नुभएको हो । उहाँले एमालेमा अव कुनै गुट...











