आज देशभर संविधान दिवस मनाइँदै छ। आजकै दिन अर्थात २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो।
सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्न लागेको छ। संविधान दिवसका अवसरमा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमति प्रदेश संगठन कमिटीले काठमाडौंको दरवारमार्गमा शुक्रवार आयोजित बिशाल जनसभा सफल पारी चुनावको पक्षमा स्पष्ट जनादेश दिएको भन्दै धन्यवाद दिएको छ ।
बागमति अध्यक्ष आनन्दप्रसाद पोखरेलले आज बिज्ञप्ती जारी गरी सभा सफल पार्न महत्वपुर्ण भुमिका खेलेको...
नेकपा (एमाले) को पोलिटव्यूरो बैठक सकिएको छ । स्थायी कमिटीद्वारा पारित प्रस्तावलाई सर्वसम्मत अनुमोदन गर्दै बैठक सकिएको हो ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासल, ललितपुरमा बसेको बैठक वर्तमान राष्ट्रिय राजनीतिका विषयमा गहन छलफल गर्दै सम्पन्न भएको एमाले...
एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नबन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नबन्ने भएको हो ।
आफ्नो सपथ ग्रहणसँगै ओलीले...
सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधीसभा क्षेत्र नम्बर २ मा उमेदवार मनोजजंग थापाले कमलामाई नगरपालिका वडा नं. ८ मा तत्कालिन केपी ओली सरकारको पालामा थालिएको एयरपोर्ट बनाउने योजनालाई कार्यान्वयनमा लैजान आवश्यक भएको बताउनुभएको छ । अघिल्लो निर्वाचनका बेला तत्कालिन नेकपाले...
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्।
पार्टी समर्थित एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलनमा नेता नेपालले ओली नेतृत्वको सरकारले नेपाललाई इण्डो प्यासेफिक रणनीतिको...
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधान न्यायाधीशको वहिर्गमनको माग राखेर सर्वोच्च अदालतमा भइरहेको हड्तालको विषय पार्टी बैठकमा प्रवेश हुनबाट रोकेका छन् ।
केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा नेताहरु डा. रामशरण महत र गगन थापाले न्यायपालिकामा भइरहेको घटनाक्रममा कांग्रेस...
आज शिवरात्री पर्व पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालयमा धुमधामसँग मनाइँदै छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ। कयौं भक्तजन तथा साधुसन्त गएरातिदेखि नै जाग्राम बसेका छन्।
आज बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन्। यसवर्ष १० लाख...
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । आज भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुप (प्रस्तुत रुप) मा पारित गरियोस भन्ने प्रस्तावको पक्षमा १३५...
अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारकै पालामा नियुक्त भइसकेका उपसचिवलाई अयोग्य करार गरी आफ्ना नातेदार भान्जीज्वाईंलाई एसियाली बिकाश बैंक (एडिबी) को सल्लाहकारमा पठाउने निर्णय गर्नुभएको छ । अघिल्लो सरकारका अर्थमन्त्री बिष्णु पौडेलले गर्नुभएको निर्णय उल्ट्याउँदै अर्थमन्त्री शर्माले आफ्नो भान्जीज्वाँईंलाई एडिबीको...












