प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सिन्धुली एक ढिक्का भएको सन्देश दिएको छ । आज एमालेका केन्द्रीय सदस्य विषमलाल अधिकारी, कमलजंग राई, जिल्ला अध्यक्ष प्रदीप कटुवाल, प्रदेश कमिटी सदस्यहरु गोविन्दलाल माझी, केशव देवकोटा, युवा नेताहरु कर्ण घिसिङ, दिनेश दाहाललगायतको लामो...
प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको बैठक सुरु हुने बित्तिकै नाराबाजी र विरोध सुरु गरेको छ।
भदौ २३ गतेदेखि सुरु भएको अधिवेशनअन्तर्गत आजको बैठकमा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पारित गर्ने प्रस्ताव प्रस्तुत गर्दैछ।
पहिलो...
नेकपा एमाले कमलामाई नगरपालिकाले आफ्नो राजनैतिक तथा साँगठनिक गतिविधीलाई अगाडि बढाएसँगै कमलामाई नगरपालिका वडा नंं १२ को हात्तीगौंडामा २५ सदस्यीय टोल कमिटी गठन भएको छ । एमाले नगरकमिटी इन्चार्ज एवम् जिल्ला उपसचिव महेन्द्रदेव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो...
बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कटुवालले आजको वडादशैंको साइतको टिका ७० वर्षीय काका कृष्णवहादुर कटुवाल र काकी शान्ता कटुवालको हाटबाट ग्रहण गर्नुभएको छ । विहान १० बजेर २ मिनेटको साइतमा मन्त्री कटुवाल, भाई दिलवहादुर कटुवालले एकै साथ लगाउनुभएको हो...
नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले आगामी तीन तहको निर्वाचनमा वर्तमान गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनावको ‘फेस’ गर्ने बताउनु भयो । खोटाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासन आयोग प्रमुख राईले गठबन्धनले आगामी स्थानीय तह, प्रदेश र संघीय...
चितवनस्थित नारायणी नदीको किनारमा नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । जनसहभागिताको हिसाबले उद्घाटन समारोह निकै भव्य देखियो ।पार्टी विभाजनको ताजा चोट खेपेको एमालेले यस महाधिवेशनलाई आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरको रूपमा लिएको थियो ।...
नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको आज पुष्टि गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा संक्रमण भएको पुष्टि गरेको छ । ६६ वर्षीय...
अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका छन्।नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा अर्थमन्त्री शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताए।
उनले यसरी सरकारको पुँजीगत खर्च...
सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो ।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसमा सोमबार...
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ। बिहान ९ बजेपछि मतदान सुरु भएको हो।
प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण...












