आइतबार बेलुका पनि चार सय मजदुरलाई उपत्यकाबाट स्थायी बासस्थान रहेको जिल्ला पठाइएको छ। कोरोना भाइरसको संक्रमणका लागि लक डाउन लम्बिरहँदा घर फर्किन सडकमा पैदल हिँडिरहेका मजदुरलाई सरकारकै पहलमा जिल्ला जिल्लामा पठाइएको हो। आइतबार बेलुका ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनको...
क्तपुरमा संक्रमण भेटिएका दुई स्थानमा प्रहरीले सिल गरेको छ । संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो ।मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक...
सिन्धुलीको तीनपाटन गाउँपालिकाले जनसंख्या, भुगोल र मानव विकास सुचकाङ्कलाई आधार बनाएर आफ्ना ११ वटै वडाहरुमा रकम बिनियोजन गरेको छ ।जस अनुसार गाउँपालिकाले आज प्रत्येक वडामा ८० देखी ८५ लाख रुपैयाँ छुट्याउनुका साथै वडाको बजेटमा प्राथमिकिकरण गर्न पनि सुझाएको छ...
गत सातादेखि मकवानपुर जिल्लामा कोभिड १९ को सङ्क्रमणको जोखिम समुदायस्तरमा बढ्दैगएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हेटौँडा उपमहानगरपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सोमबार राति १२ बजेदेखि साउन ३२ गते राति १२ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो...
नेपाल प्रहरीका नायब उपरीक्षक-डीएसपी रुगम कुँवरलाई कोरोना संक्रमण भएको छ। मंगलबार गरिएको स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ आएको डीएसपी कुँवरले फेसबुकमार्फत जानकारी दिएका छन्। कुँवर गत साता मात्र महानगरीय प्रहरी वृत कालिमाटी प्रमुखबाट सरुवा भएर केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी पुगेका थिए। कुँवरले आफुलाई...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ। कात्तिक ६ गते उनमा कोरोना...
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कसरी लिने भन्नेमा अलमलिएको प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक लम्बिने देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संसद विघटन असंवैधानिक भएकाले सडकमा उत्रिनुपर्ने बताएका छन् । तर सभापति शेरबहादुर देउवा सर्वोच्च...
प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको आफ्नै निर्वाचन क्षेत्र अयोध्यापुरी रामको जन्मभूमि हो भन्न किन नसकेको भन्दै पुष्पकमल दाहाल, प्रचण्डलाई चेतावनी दिनुभयो । चितवनमा आज आयोजित जनसभामा संबोधन गर्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रचण्डले आफ्नो मालिक रिसाउला भनेर...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास देख्न नचाहनेहरु सरकारको विरोधमा उत्रिएको आरोप लगाएका छन् । हेटौंडा उपमहानगरपालिका १३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विकास विरोधीहरु नै सरकारको विरोधमा हिँडेको बताएका हुन् । सरकारको...
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्ना नागरिकहरुको जीवन रक्षाका लागि २४ सै घण्टा स्वास्थ्य सेवा दिने घोषणा गर्नुका साथै अक्सिजनसहितको ५ वेडको अस्थायी कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएको छ ।गाउँपालिका अध्यक्ष पुष्प कार्कीले दिएको जानकारी अनुसार गाउँपालिकामा २४ सै घण्टा खटिनेगरी...
- Advertisement -

भरखरै प्राप्त