एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जवज) नेपाली कम्युनिष्ट आन्दोलको मात्रै नभइ सिंगो लोकतान्त्रिक आन्दोलनको पनि मार्गदर्शक सिद्धान्त भएको ठोकुवा गर्नुभएको छ । एमाले पार्टी स्कूल बिभागको आजको बैठकमा बोल्दै सो बिभागका प्रमुखसमेत रहनुभएका अध्यक्ष ओलीले यस्तो...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरकमिटीको बिस्तारित बैठक विभिन्न निर्णयहरुगर्दै आज सकिएको छ । कमलामाई पार्टी प्यालेस धुराबजारमाबसेको बैठकमा वडागत रुपमा पार्टीको सांगठनिक अबस्था र आगामी कार्ययोजनाका विषयमा पनि छलफल भएको थियो । नगर अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षता...
नेपाली कांग्रेसले ३५ जिल्लामा वडास्तरको अधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन भएको हो । शुक्रबार अधिवेशन सम्पन्न गरिएका जिल्लाहरुमा प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम,...
प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सक्नुभएको छैन । देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव...
आगामी निर्वाचनमा एकल बहुमत ल्याउने संकल्पसहित १६ बुँदे घोषणापत्र जारी गर्दै नेकपा एमालेको बिधान महाधिवशेन सकिएको छ । महाधिवेशनले आगामी मंसीरमा हुने दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णयसमेत गरेको छ । यी हुन महाधिवेशनका निर्णय नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक...
राष्ट्रपति विद्यादेवी भण्डारीले विजय दशमीको अवसरमा टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आमा मिथिला पाण्डेको हातबाट शुभसाइतको समयमै उहाँले विजयदशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको हो । योपटक महामारीको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई...
एमाले नेता प्रभु साहले अध्यक्ष केपी शर्मा ओली जिवित हुँदासम्म आफूले साथ दिने सार्वजनिक घोषणा गर्नुभएको छ । एमाले भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले यस्तो घोषणा गर्नुभएको हो । ‘केपी ओली अगाडि बढ्नुपर्छ, बढ्नुहुनेछ । उहाँ जिउँदो...
आइतबार राति ढिला गरी महाधिवेशनस्थल पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले  भीम रावललाई उपाध्यक्ष र घनश्याम भुसाललाई उपमहासचिवमा प्रस्ताव गरेका छन्। यद्यपि रावल र भुसाल भने अध्यक्ष ओलीको प्रस्ताव चित्त नबुझाई चुनाव हुनुपर्ने जिकिर गरिरहेका छन्। १९ सदस्यीय पदाधिकारी र...
राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकमा आठ जना केन्द्रीय सदस्यले पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न माग गरेका छन्।  बुधबार नवनिर्वाचित समितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो।  बैठकमा केन्द्रीय सदस्यहरू राजाराम बर्तौला, केदार कोइराला, विजय खड्का, रिता माझी, जमुना...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बौद्धिक नेता मनोजजंग थापालाई दोस्रो पूर्ण बैठकले नेपाल बुद्धिजिवी परिषदको इन्जार्च तोकेको छ । विश्व कम्युनिष्ट आन्दोलन र नेपालको वर्गीय राजनीतिलाई राम्ररी बुझेका थापा एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । त्यसैगरी बैठकले अर्की...
- Advertisement -

भरखरै प्राप्त