सिन्धुलीको माझगाउँ तीनकन्याका जुनार किसान लोकवहादुर आलेलाई यतिवेला आफ्नो बगैंचाको जुनार र सुन्तला टिप्न भ्याईनभ्याई छ । पेशाले शिक्षक र त्यसमा पनि प्रधानाध्यापकसमेत रहेका उनलाई विद्यालयको पठन पाठन मात्रै होइन प्रशासनिक काम पनि गर्नुपर्छ ।विहान बेलुकाको समयलाई उनले गाउँका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको स्थायी कमिटी बैठकले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वय गर्ने निर्णय गरेको छ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले...
कुपोषणबाट पिडित हरिहरपुरगढी गाउँपालिकाका ८ वर्षीय एक वालकको शुक्रवार सिन्धुली अस्पतालमा निधन भएपछि उक्त शब व्यवस्थापनमैं समस्या देखिएको छ । शव व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले स्थान अभावमा कोरोना संक्रमित मृतकहरुको शव व्यवस्थापन गर्न नसकेको हो । सेनाले मृतकको...
नक्कली स्यानिटाइजर उत्पादन गर्ने एक उद्योगमा आज प्रहरीले छापा मारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको स्यानिटाइजर बनाउने उद्योगमा छापा मारेको हो। उत्सव डिष्ट्रिलरीका नाममा दर्ता भएको उद्योगले स्यानिटाइजरमा हाल्न नमिल्ने पदार्थ हालेर उत्पादन गर्दै आएको...
सिन्धुली अस्पतालमा मर्मत सम्भार नहुँदा वर्षौ देखि बिग्रिएर थन्किएका स्वास्थ्य उपकरणहरू मर्मत पछि सञ्चालनमा आएका छन् ।
सामूहिक सरोकार समाज सिन्धुलीको समन्वयमा नेपाली हेरिटेज च्यारेटि फाउन्डेसन, क्याल्गेरि नेप्लीज कम्युनिटी एसोसिएसन तथा र्यापिट एक्सन टाक्स फोर्स को सहयोग बायो मेडिकल इन्जिनियरिङ...
नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ। नेपाली कांग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद...
पछिल्लो २४ घन्टामा २ हजार २ सय १२ जना कोरोना संक्रमित थपिएका छन्।
८ हजार ८८ जनाको पीसीआर परीक्षणमा १ हजार ७ सय ९३ जना र ४ हजार १८ जनाको एन्टिजेन परीक्षणमा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कु–कर्मले गर्दा सभामुख अग्निप्रसाद सापकोटा छिटै जेल जाने अवस्था आउन लागेको खुलासा गर्नुभएको छ । गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन...
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना नेपालमा पारित नहुने घोषणा गरेका छन् ।
योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसिसीबारे अमेरिकालाई पठाएको कूटनीतिक नोटको जवाफ नआएकाले एमसिसी पारित नहुने...
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्षमी शाक्यले नेकपा एमालेलाई विखण्डन गरेर नेता माधवकुमार नेपालले ठूलो गल्ती गरेकाएको बताउनुभएको छ । नेकपा एमाले सिन्धुलीले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्वोधनगर्दै मुख्यमन्त्री शाक्यले सो कुरा बताउनुभएको हो । उहाँले एमालेलाई विखढडन गरेर आफ्नो स्वार्थ...












