पर्सा र बारामा गरी थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सा र बाराका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।
अस्पतालमा ५ सय ८४ जनाको स्वाब...
कोरोनो संक्रमणको त्रासमा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका-३ गौरीडाँडाकी एक महिलाले आत्महत्या गरेकी छिन् । आत्महत्या गरेकी महोत्तरीकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । आत्महत्याको कारण खुलेको छैन ।
भदौ...
वीरगञ्जका उद्योगपति चिरञ्जीवीलाल सरावगीको निधन भएको छ। काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत ७८ वर्षीय सरावगीको गएराति १२ः५ बजे निधन भएको हो।
उनी वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीका बाबु हुन्। २४ साउनदेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए। मेयर सरावगीका अनुसार उनलाई मिर्गौला...
पर्सामा ६ महिने शिशुसहित थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा ६ महिनाका शिशुसहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। संक्रमण देखिनेमा ७९ वर्षका वृद्ध समेत रहेको...
भेन्टिलेटर र आइसियूको अभावमा सप्तरीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ की ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
शुक्रबार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आकश्मिक कक्षमा...
पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने बर्दिवास नगरपालिका–१ मा भारतीय लरी (ट्रकजस्तै लामो गाडी)को ठक्करले एक टेम्पो चालकको मृत्यु भएको छ।
बर्दिवास चोकमै रोकिराखेको ना ३ स २३६१ नंको टेम्पोलाई आरजे ०२ जिवी ३३४७ भारतीय नम्बरको लरीले ठक्कर दिँदा बर्दिवास–१ कै...
कोरोना भाइरसको संक्रमणबाट पर्साका थप तीनजनाको ज्यान गएको छ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षकी महिला र ४३ वर्षका पुरुष तथा वीरगञ्ज–२२ मनियारीका ३७ वर्षका पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
६५...
कोरोना महामारीको संकटको घडीमा जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।
सर्लाहीको हरिवनमा सरोकारवालाहरुसँग सुझाव लिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले अहिले जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला नरहेको...
रौतहटको इशनाथ नगरपालिकाको लवतनाबाट प्रहरीले श्रोत नखुलेको २८ लाख ५१ हजार ९६० रुपैयाँ बरामद गरेको छ ।
इशनाथ नगरपालिका ९ लवतनामा भारततर्फबाट आउँदै गरेको बीआर३०एन९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा एक युवकका साथबाट सो रकम बरामद भएको सशस्त्र प्रहरी...
गाउँमा एक संक्रमितको सम्पर्कमा पुगेका कारण बलान बिहुल गाउँपालिकाका विनोद रजकले साउन ३१ गते कोरोना परीक्षणका लागि स्वाब दिएर होम क्वारेन्टिनमा बसे ।
उनले २/३ दिनमा रिपोर्ट आउने आंकलन गरेका थिए । तर, रिपोर्ट ६ भदौमा आयो । ‘रिपोर्ट नआउँदासम्म...











