बिरगंज महानगरपालिका ले आज फेरी कोरोनाअस्पतालको अनुमतिका लागी फेरी स्वास्थ मन्त्रालयमा पत्राचार गरेको छ । बैशाख ८ गते महानगरपालिका गण्डक अस्पताल सङ्ग सम्झौता गरे लगतै नारायणी का मेसु डाक्टर मदन उपाध्यायको नेतृत्वमा डाक्टर निरज सिंह र डाक्टर उदय नारायण...
जनकपुरधाम उपमहानगरपालिकाले राहतमा कुहिएकाे चामल वितरण गरेकाे स्थानीयले गुनासाे गरेका छन्। सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न लकडाउन सुरु गरेको एक महिनापछि उपमहानगरले राहत दिने काम सुरु गरेको हो। जनकपुरधाममा उपमहानगरपालिकाले वडा नम्बर–१६ मा राहत वितरण सुरु गर्दा राहतको चामल सडेको...
बिरगंज महानगरका मेयर आदरणीय विजय कु. सरावगी को सक्रियता लाई हेरेर सबै दङ्ग छन।आज पुरा बिस्वमा करोना को संक्रमणले गर्दा भय र त्राश को स्तिथी देखा परेको छ। बिस्वका आफुलाई महाशक्तिशाली रास्ट्र हरु को अवस्था पनि ज्यादै नै दैनिय...
र्यापिड डाइनोष्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएकी पर्साको बिरगञ्जकी एक युवतीको आज मृत्यु भएको छ । पटक पटक गरी ३ पटक सम्म आरडीटी गर्दा तीनै पटक कोरोना पोजेटिभ पाईएकी विरगञ्ज उपमहानगरपालिका १० अशोक बाटिका बस्ने २३ बर्षीया युवतीको...
वीरगञ्जका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ ।   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका...
वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रपोर्ट नेगेटिभ आएको हो । पीसीआर परीक्षणका लागि चार...
प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर मेसिनले रिपोर्ट गलत देखाएपछि स्वाब परीक्षणको काम स्थगित गरिएको छ। प्रादेशिक अस्पताल जनकपुरमा जाँच गर्दा सर्लाहीका १४ वर्षीय बालकको पीसीआर रिपोर्ट नेगेटिभ आएपनि काठमाडाैँमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि यहाँको जाँचमा शंका उत्पन्न भएको हो। जनकपुरधाम र...
भारतको राजधानी दिल्लीबाट आएका बालक कोरोना संक्रमित रहेको पुष्टि भएको छ। प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर टेस्ट नेगेटिभ आएका बालकको रिपोर्ट काठमाडौँमा पोजेटिभ आएको हो । प्रदेश २ को सर्लाही जिल्ला धनकौल गाउँपालिकाका १४ वर्षीय युवा कोरोना संक्रमित रहेको स्थास्थ्य मन्त्रालयले...
उदयपुर जिल्ला यतिबेला कोरोनाको इपिसेन्टर बन्ने खतरातिर गएको छ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। त्यस क्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोली गई चेक जाँचको प्रक्रिया अगाडि...
पर्साको बहुदरमाइ नगरपालिकामा शनिबार राति दुई पक्षबिच भएको झडपमा ८ जना घाइते भएका छन् । बहुदरमाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुरको मौजे टोलमा दुई पक्षबिच झडप हुँदा दुई महिलासहित ८ जना घाइते भएका हुन् । दुई पक्षबिच भएको झडपमा चन्दन...
- Advertisement -

भरखरै प्राप्त