औषधी व्यवस्था विभाग बीरगञ्जको टोलीले गैर कानूनी रुपमा सञ्चालन भएका औषधी पसलहरुको अनुगमनगरी शिल गरेको छ । गत साता मात्रै सन्देश जनप्रिय साप्ताहिकले सिन्धुलीका औषधी पसलहरु गैर कानूनी रुपमा सञ्चालन शिर्षकमा समाचार प्रकाशन गरेको थियो । साप्ताहिकमा प्रकाशित समाचार...
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महोत्तरी निर्वाचन क्षेत्र ३ ले भाग लिन नपाउने भएको छ । देशभरका १६५ निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधिले भाग लिने भनिए पनि महोत्तरी निर्वाचन क्षेत्र ३ मा विवादका कारण अझैसम्म महाधिवेशन प्रतिनिधि चुन्न नसकेपछि उक्त...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्राप्त सर्वाधिकार प्रयोग गर्दै १९ जना पदाधिकारीको नाम बन्दसत्रमा पढेर सुनाएका छन्। उनले अध्यक्षमा आफ्नै नाम प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन्।त्यस्तै,...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरु पनि सर्वसम्मत बनाउन प्रयास गरिने बताउनु भएको छ । बालकोट स्थित आफ्नै निवासमा सिन्धुलीका एमाले नेताहरुको भेटका क्रममा आगामी मंसिर १० देखी १२ गतेसम्म...
दुई समुदायबीच धनुषामा झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा विवाद हुँदा उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। छठ पर्वको दिन देवपुरा रुपैठास्थित...
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले अबिरल बर्षाका कारण उत्पन्न प्राकृतिक बिपत्तीबाट कैलाली कंचनपुर बाँके, बर्दिया लगायत देशभरका बिभिन्न स्थानहरुमा देखिएको असहज परीस्थितीमा जनासेवामा समर्पित हुँदैं स्यमसेवी भूमिका...
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री प्रभु साहले पछिलो केही दिनदेखि जारी अविरल वर्षा तथा हावाहुरीका कारण देशका बिभिन्न जिल्लाहरुमा भित्र्याउनका लागि काटी राखेको धान बाली नष्ट भएकोमा दुख व्यक्तगर्दै सरकारलाई क्षतिपूर्ति उपव्ध गराउन माग गर्नुभएको...
विभिन्न कलकारखानामा विश्वकर्मा भगवान बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल...
नेपालको राजनीतिसँगै नयाँ सत्ता समीकरणमा तनाव उत्पन्न भएपछि भारतीय जनता पार्टीका एक प्रभावशाली नेता गोप्य भ्रमणमा काठमाडौँ आइपुगेका छन्। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहयोगी भूमिकामा रहेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तथा एकीकृत समाजवादीले समानान्तर समीकरण बनाउन थालेपछि ती...
स्रोत नखुलेको रकमसहित काठमाडौंको नागढुंगाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई ११ लाख नेपाली रुपैयाँ नगदसहित प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट मंगलबार राति पक्राउ गरेको हो । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको...
- Advertisement -

भरखरै प्राप्त