वीरगञ्जमा रहेका निजी अस्पतालहरुले स्वास प्रस्वासमा समस्या आएका बिरामीलाई भर्ना गर्न नमानेपछि एक युवतीको ज्यान गएको छ। २० वर्षीया ती युवतीको अस्पतालको ढोका ढक्ढक्याउँदै मृत्यु भएको हाे।
वीरगञ्ज २ छपकैया निवासी २० वर्षकी युवती विष्णु लामाको अस्पतालले भर्ना गर्न नमानेपछि...
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले हेटौँडाका तीन पसललाई कारवाही गरेको छ।
कार्यालयले गरेको अनुगमनको क्रममा बढी मूल्यमा सामान बिक्री गर्ने तीनवटा पसललाई कारवाही जरिवाना गरिएको सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए।
वाणिज्य कार्यालय वीरगञ्जका प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा...
नेपाल पत्रकार महासंघको सदस्यता सुरक्षाकर्मी (नेपाल प्रहरी र नेपाली सेना)ले समेत लिएको पाइएको छ । साथै कर्मचारी, जनप्रतिनिधि समेतले महासंघको सदस्यता लिएको भेटिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले खुलासा गरे ।
महासंघले सदस्यता लिएका २६ जना सुरक्षाकर्मीको सदस्यता नवीकरण रोकेको छ...
पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको...
रौतहट: समाचार लेखेको बिषयलाई लिएर रौतहटमा एक पत्रकारलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई नीजि प्रयोजनको निम्ति प्रयोग गरिएको बिषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवलाई कुटपिट गरिएको हो ।
पत्रकार...
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीको क्वारेन्टाइनमा रहेका १४ वर्षीय किशोर घर फर्किए । त्यसको केहीदिनमै टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा त्यही किशोरको रिपोर्टे पोजेटिभ आयो ।
रौतहटका दुई जनाको दुई पुरुषको पनि जनकपुरमा परीक्षण...
चट्याङ्ग लागेर बारामा बिहीबार बिहान चारजना महिलाको ज्यान गएको छ । पानीसँगै परेको चट्याङ्ग लागेर सात महिला घाइते भएका छन् ।
चट्याङ्ग लागेर कलैया उपमहानगरपालिका दुई र फेता गाउँपालिकामा दुईजना महिला गरी चारजना महिलाको ज्यान गएको बाराका प्रहरी प्रवक्ता गौतम...
पर्सामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको विभिन्न स्थानका गरी आइतबार थप १ सय ४२ जनामा संक्रमण देखिएको हो।
शनिबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा चिकित्सक, पत्रकार, थुनुवा, उधोगका मजदुर लगायतमा संक्रमण पुष्टि...
बारामा मंगलबार तीव्र गतिमा रहेको सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
दुर्घटनामा परि १२ जना घाईते भएका छन्। ना १ ज २८७९ नम्बरको सुमो दुर्घटना हुँदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ जैतापुरकी ३० वर्षीया सुखी धामीको मृत्यु भएको प्रहरीले...
कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन भोलि (आइतबार)सम्ममा तयार हुने छानविन समितिले जानकारी दिएको छ ।
क्रियाशील सदस्यतासम्बन्धी विवाद कायम रहँदा विभिन्न तहका अधिवेशनहरू प्रभावित हुने देखिएकाले छिटो काम सक्ने तयारीमा समिति जुटेको हो । कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता...