पर्सामा अहिले असारे विकास योजनाको कामले तीब्रता पाएको छ ।
पर्साको वीरगंज महानगर, तीनवटा नगरपालिका र १० वटा गाउँपालिकामा सडकमा ग्राभेल पुर्ने,माटो भर्ने, ढलान, कालोपत्रे, धर्मशाला निर्माण, मन्दिर तथा मस्जिद निर्माणलगायतको काम धमाधम भइरहेका छन् ।
वास्तविक विकासको असारे बजेट...
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजबाट सञ्चालनमा आएका छन्।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिश अनुसार आजबाट शैक्षिक संस्थामा पठनपाठन सुरु भएको हो। सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक...
नेपालमा मंगलबार मात्रै ५७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए। जसमध्ये ३९ जना पर्साका, ९ जना रुपन्देहीका, ८ जना कपिलवस्तुका र १ जना बाराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
पर्सामा थपिएका ३९ जना नयाँ संक्रमितमध्ये १४ जना...
नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि आकश्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै सबै अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, निजी क्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुलाई शुक्रबारबाट लागु...
भेन्टिलेटर र आइसियूको अभावमा सप्तरीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ की ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
शुक्रबार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आकश्मिक कक्षमा...
रौतहट बम काण्डमा थप एकजना आरोपित १३ वर्षपछि पक्राउ परेका छन्। पुर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता आफताब आलमका भाइ ५५ वर्षीय मोहम्मद महताव आलमलाई नेपाल भारत सिमाबाट पक्राउ गरेको छ।
प्रदेश प्रहरीबाट खटेको प्रहरी टोलीले नेपाल भारत सिमानामा पर्ने रौतहटको...
स्रोत नखुलेको रकमसहित काठमाडौंको नागढुंगाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई ११ लाख नेपाली रुपैयाँ नगदसहित प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट मंगलबार राति पक्राउ गरेको हो ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको...
पर्सा क्षेत्र नम्वर १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव पुनः विजयी भएका छन् । एमालेको सहयोग पाएका यादवलाई स्वतन्त्र उम्मेदवारले टक्कर दिएको थियो । यादवले २२ हजार ५३७ मत ल्याएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार अजय कुमार सुवेदीले २०...
जनकपुरधाम: वीरगञ्जमा तीन जना कोरोना संक्रमित फेला परेपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोज शुरु भएको हो।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित मस्जिदमा कोरोना संक्रमित व्यक्ति फेला परेपछि त्यस क्षेत्र आसपासका ९४ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश २ को सामाजिक विकास...
चलचित्र तथा टेलिभिजन कार्यक्रमहरुमा मधेशी समुदायको मजाक उडाइएको भन्दै प्रदेश-२ सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ।
प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले लेखेको पत्रमा त्यस्ता कार्यक्रम तथा चलचित्रमा प्रतिबन्ध लगाउन र त्यसमा संलग्नलाई कारबाही गर्न माग...












