प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले अबिरल बर्षाका कारण उत्पन्न प्राकृतिक बिपत्तीबाट कैलाली कंचनपुर बाँके, बर्दिया लगायत देशभरका बिभिन्न स्थानहरुमा देखिएको असहज परीस्थितीमा जनासेवामा समर्पित हुँदैं स्यमसेवी भूमिका...
दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ । बिहानको समयमा...
उदयपुर जिल्ला यतिबेला कोरोनाको इपिसेन्टर बन्ने खतरातिर गएको छ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। त्यस क्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोली गई चेक जाँचको प्रक्रिया अगाडि...
आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनबाट घर पठाइएका सर्लाहीका एक युवकमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सर्लाहीको कबिलासी नगरपालिकाका ३५ वर्षीय युवकमा क्वारेन्टाईनबाट घर पठाइसकिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पाजेटिभ देखिएको गाउँपालिकाका स्वास्थय शाखाका प्रमुख...
जगदम्बा स्टिलमा कार्यरत ६ जना कोरोना संक्रमित मजदुर फरार भएका छन्। काराखानामा कार्यरत रहेका मजदुरहरुको पिसिआर टेष्ट गरिएकोमा ६ जना सँक्रमण पुष्टि भएका कामदारहरु सम्पर्क बिहीन भएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए। काराखनामा कार्यरत रहेकै बेला स्वाब सँकलन गराएका...
जनकपुर: धनुषामा अप्राकृतिक मैथुन गरी सालोको हत्या गरेको आरोपमा भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किशानपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको अप्राकृतिक करणी गरी हत्या गर्ने सबैला नगरपालिका वडा नं. ७ मठिहन...
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। शनिबार बसेको अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षमात्र सहभागी भएको बैठकले चार नेतामाथि स्पष्टीकरण सोध्ने र...
प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम भएको छ।  सोमबार अपराह्न भएको मतदानमा दुई तिहाई बढी सांसदहरुले मधेशको नाममा मतदान गरेपछि सभामुख सरोजकुमार यादवले प्रदेश २ को नाम ‘मधेश’ कायम भएको घोषणा गरेका हुन्।  ‘मधेश’ प्रदेशको नाममा ८० जनाले मतदान...
सिन्धुली उद्योग बाणिंज्य संघले महोत्तरीको बर्दिबास उद्योग बाणिंज्य संघको भवन निर्माणमा हातेमालो गरेको छ ।सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका अनुसार संघका पदाधिकारी, सदस्यहरु र संघको तर्फबाट ५३ हजार रुपैयाँ उद्योग बाणिंज्य संघ बर्दिवासको भवन निर्माणमा आर्थिक...
जलेश्वर: मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा थप दुई जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२...
- Advertisement -

भरखरै प्राप्त