टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपालले लागतार दोस्रो जित निकालेको छ।
ओमानमा जारी ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल अन्तरको जित निकाल्यो। पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित ओभरका ८ विकेटको क्षतिमा ८२...
सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे। खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल...
शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएका छन।
महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उहाँले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोडेका छन।
जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये...
चीनको बेइजिङ राष्ट्रिय रंगशालामा शुक्रबार साँझ ‘बेइजिङ विन्टर ओलम्पिक २०२२’ को उद्घाटन भएको छ। चिनियाँ समयअनुसार साँझ ८ बजे (नेपाली समयअनुसार साँझ ६ बजे) बेइजिङ विन्टर ओलम्पिकको उद्घाटन भएको हो।
महामारीको समयमा आयोजना भएको यो दोस्रो ओलम्पिक हो। खेलहरू फेब्रुअरी...
२० औं संस्करणको आहा–रारा गोल्डकपको उद्घाटन खेलमा विभागीय टिम एपिएफ विजयी भएको छ। आजबाट पोखरा रंगशालामा भएको खेलमा एपिएफले आयोजक साहरा क्लबमाथि २–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।
आयोजकविरुद्ध एपिएफलाई जित दिलाउन आभाष लामिछाने र प्रदीप लामाले...
साफ यू-१९ महिला च्याम्पियनसिप
बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भुटानलाई ४-० गोलले हराउँदै तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
३ खेलबाट ७ अंक जोडेको नेपालले समान अंक भएको बंगलादेशलाई गोलअन्तरमा पछाडि पारेको हो। भारतको तीन खेलबाट ६ अंक...
फुटबलर सर्जियो अग्युरोले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनले बुधबार आफ्नो स्वास्थ्यको रक्षाका लागि सन्यासको निर्णय गरेको बताएका हुन् ।
सन्यासको अति कठिन वास्तविकता स्वीकार गरेको र यसको कारण आफ्नो स्वास्थ्य रहेको उनले उल्लेख गरेका छन् । ३३...
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीका प्रतियोगितामा पाकिस्तान र अस्ट्रेलियाबीच भएका खेल हेर्नेले सन् २०१० मा आयोजित टीट्वेन्टी विश्वकपको सेमिफाइनल सम्झने गर्छन्। जित नजिक पुगेको पाकिस्तान अन्तिम समयमा निराश बनेको थियो।
विश्व क्रिकेटमा तहल्का मच्चाइरहेका स्पीनर सइद अजमललाई २० औँ ओभरमा उतारे पनि पाकिस्तानले...
३औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ।
शनिबार राति माल्दिभ्समा भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारतले आठौँ पटक उपाधि उचालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि भारतले दोस्रो हाफमा तीन गोल गरेको हो।
कप्तान सुनिल...
मरिण गाउँपालिकामा वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । मरिण गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता भोलि (शनिबार) बाट सुरु हुनेछ ।
वडा नम्बर ७ को आयोजनामा पुरुष फुटबल...