शीर्ष स्थानको टोटनह्यामले अंक दूरी बढाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामलाई क्रिष्टल प्यालेसले १–१ को बराबरीमा रोकेको छ । अवे मैदानमा भएको खेलमा २३ औँ मिनेटमा ह्यारी केनको गोलबाट टोटनह्यामले अग्रता...
अंग्रेजलाई पराजय गरेको जितगढी किल्लाको प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा आयोजित भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिव बहादुर रायमाझीले जितेका छन्। बुटवलको जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्यपश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाइ तथा...
टोक्यो ओलम्पिकको पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ। शनिबार टोक्योमा सम्पन्न फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २–१ले हराउँदै ब्राजिलले स्वर्ण जितेको हो। ओलम्पिक पुरुष फुटबलमा ब्राजिलको यो लागतार दोस्रो स्वर्ण हो। यसअघि ब्राजिल सन् २०१६ मा घरमै पहिलो पटक ओलम्पिक स्वर्ण...
लियोनल मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किएका छन् । स्पेनिस जाइन्टबाट बाहिरिने असफल प्रयासपछि मेस्सी सोमबार प्रशिक्षणमा फर्किएका हुन् । क्लबका सर्वाधिक गोलकर्ता मेस्सीले क्लब छोड्न चाहेको भन्दै अगस्ट २५ मा बार्सिलोनालाई पत्र बुझाएका थिए। उनलाई भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटीले सक्दो प्रयास...
अमेरिकी सेरेना विलियम्सले कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्ड सलाम उपाधि जित्ने सपनासहितको यात्रा फ्रेन्च ओपन टेनिसमा संघर्षपूर्ण जितसहित गरेकी छन् । छैटौँ बरियताकी विलियम्सले क्रिष्टी आनलाई पराजित गरेर फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा स्थान बनाएकी हुन् । शनिबार ३९ वर्ष...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले मिकेल आर्तेताको टिम आर्सनलमाथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले १–० को जित निकालेको हो । २३ औँ मिनेटमा रहीम स्टर्लिङ्गले...
आगामी ४ मंसिरबाट कतारमा विश्वको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता विश्वकपको आयोजना हुँदैछ। विश्वकपको महासंग्राम सुरु हुन १५ दिनमात्र बाँकी रहँदा कतारको आलोचनाको ग्राफ बढेको छ। अन्तिम समयमा कतारविरुद्ध विश्वका विभिन्न देशले चर्को रूपमा मानवअधिकार र रङ्गशाला बनाउँदा कामदारमाथि भएको अत्याचारको...
आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ अर्थात नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जित निकालेर उसले अघिल्लो चरणका लागि स्थान पक्का गरेका हुन् । समूह बी अन्तर्गत भएको खेलमा आर्सनलले मोल्डेलाई ३–० ले पराजित गरेको हो...
चीनको बेइजिङ राष्ट्रिय रंगशालामा शुक्रबार साँझ ‘बेइजिङ विन्टर ओलम्पिक २०२२’ को उद्घाटन भएको छ। चिनियाँ समयअनुसार साँझ ८ बजे (नेपाली समयअनुसार साँझ ६ बजे) बेइजिङ विन्टर ‌ओलम्पिकको उद्घाटन भएको हो। महामारीको समयमा आयोजना भएको यो दोस्रो ओलम्पिक हो। खेलहरू फेब्रुअरी...
शीर्ष स्थानको होडमा रहेको लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा महत्वपूर्ण जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले साउथह्याम्पटनलाई २–० ले पराजित गरेको हो । लेस्टरको जितमा जेम्स म्याडिसन र हार्भी...
- Advertisement -

भरखरै प्राप्त