२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...
करण केसीले उत्कृष्ट प्रदर्शनसँगै गौतम बुद्ध कपमा नारायणीले बागमतीलाई सुपर ओभरमा हराएको छ । निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो, जहाँ पहिले ब्याटिङ गर्दै नारायणीले २५ रन बनाएको थियो । नारायणीका करण...
प्याब्सन सिन्धुलीको आयोजनामा सञ्चालन भइरहेको ८ औं खेलकुद सप्ताह हिजो मंगलवार सम्पन्न भएको छ । फागुन १३ गतेदेखि शुरु भएको खेलकुद सप्ताहमा जुनियर र सिनियर तर्फ एथलेटिक्सका विभिन्न इभेन्टका साथै छात्रछात्राको भलिवल पनि प्रतिस्पर्धामा राखिएको प्याव्सनका केन्द्रीय सदस्य ओम...
डच फुटबलको शीर्ष लिगको यो सिजन रद्द भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेल हुने सम्भावना नभएपछि लिगको यो सिजन नै रद्द गरिएको हो । लिगको उपाधि कुनै पनि टिमलाई दिइएन भने यो सिजन कुनै पनि टिम रेलिगेशनमा...
फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ३–१ ले पराजित गरेको हो । ३३ औँ मिनेटमा कोलिन डाग्बाको गोलबाट पिएसजीले...
पहिलो हाफमा दुई गोल खाएको बार्यन म्युनिखले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै ५–२ को जित दर्ता गरेको छ। जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्यन म्युनिखले माइन्जलाई ५–२ ले पराजित गरेको हो। बुर्कार्ड्टले ३२ औँ तथा हाकले ४४...
टाइब्रेकरमा कोलम्बियालाई स्तब्ध पारेर अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गरेर लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलसँगको उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित...
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । अवे मैदानमा भएको खेलमा ग्रानाडालाई ५–३ ले पराजित गरेर बार्सिलोनाले सेमिफाइनलमा स्थान बनाएको हो । ग्रानाडाका लागि केनेडीले ३३ औँ, सोल्डाडोले ४७ औँ मिनेटमा गोल गरे...
बार्यन म्युनिखले कीर्तिमानी १३ औँ पटक घरेलु लिगका दुई उपाधि जितेको छ । बार्यनले शनिबार राति भएको फाइनलमा बायर लेभरकुजनलाई ४–२ ले पराजित गरेर कीर्तिमानी २० औँ पटक जर्मन कपको उपाधि उचालेको हो । केही सयमअघि उसले बुण्डेस लिगाको उपाधि...
नेपालले एसीयाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विजयी शुरवात गरेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय टी २० क्रिकेट खेलेको मंगोलियाविरुद्ध नेपालले कीर्तिमान नै कीर्तिमान बनाएको छ । नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ । यो टी २० मा फराकिलो जित...
- Advertisement -

भरखरै प्राप्त