युरोकप फुटबलको उद्घाटन खेलमा इटालीले शानदार जित दर्ता गरेको छ । समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको प्रतियोगिताको पहिलो खेलमा टर्कीलाई ३–० ले पराजित गरेको हो । टर्कीले एक गोल उपहारमा दियो भने दुई गोल इटालीले गरेको...
टाइब्रेकरमा कोलम्बियालाई स्तब्ध पारेर अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गरेर लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलसँगको उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित...
पछि परेको खेलमा पुनरागमन गरी जित निकाली लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ ।
लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित दर्ता गरेको हो ।
२५ औँ मिनेटमा गोल गरी एलेक्सान्डर...
लियोनल मेस्सी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित हुन चाहेको उनका पिताले बताएका छन्।
मेस्सीका पिताले फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई उनी म्यानचेस्टर सिटीबाट खेल्न चाहेको बताएको फ्रान्सेली पत्रिकाले खबर छापेका छन् ।
३३ वर्षका मेस्सीले गएको मंगलबार बार्सिलोना...
टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपालले लागतार दोस्रो जित निकालेको छ।
ओमानमा जारी ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल अन्तरको जित निकाल्यो। पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित ओभरका ८ विकेटको क्षतिमा ८२...
करण केसीले उत्कृष्ट प्रदर्शनसँगै गौतम बुद्ध कपमा नारायणीले बागमतीलाई सुपर ओभरमा हराएको छ ।
निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो, जहाँ पहिले ब्याटिङ गर्दै नारायणीले २५ रन बनाएको थियो । नारायणीका करण...
सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे। खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल...
तेस्रो बरियताकी कारोलिना प्लिस्कोभा युएस ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छन्। फ्रान्सकी कारोलिन गासिर्यासँग पराजित भएर उनी बाहिरिएकी हुन् ।
विश्व बरियतामा ५० औँ स्थानमा रहेकी गार्सियाले कारोलिनालाई ६–१ र ७–६ (७–२) को सेटमा पराजित गरेकी हुन् । सन् २०१६...
सिन्धुली: तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि नेपाल माझी सङ्घ सिन्धुली ए ले जितेको छ । मङ्गलवार भएको फाइनल प्रतिस्पर्धामा नेपाल माझी सङ्घ रामेछापलाई हराउँदै नेपाल माझी सङ्घ सिन्धुली ए ले उपाधि कब्जा गरेको हो ।पहिलो र दोस्रो राष्ट्रिय...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले महत्वपूर्ण जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा जोर्डी अल्बा र १८ वर्षे किशोर इलाइज मोरिबाले गोल...











