युरोकप फुटबलको उद्घाटन खेलमा इटालीले शानदार जित दर्ता गरेको छ । समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको प्रतियोगिताको पहिलो खेलमा टर्कीलाई ३–० ले पराजित गरेको हो । टर्कीले एक गोल उपहारमा दियो भने दुई गोल इटालीले गरेको...
विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको पार्थिव शरीर एक निजी समहारोकाबिच ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टि गरिएको छ । उनको कफिन लगिँदै गर्दा ठूलो संख्यामा उपस्थित भएका फ्यानहरुले उनको अन्तिम बिदाई गरेका थिए । अधिकांशका आँखा रसाएका थिए ।...
टोक्यो ओलम्पिकको पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ। शनिबार टोक्योमा सम्पन्न फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २–१ले हराउँदै ब्राजिलले स्वर्ण जितेको हो। ओलम्पिक पुरुष फुटबलमा ब्राजिलको यो लागतार दोस्रो स्वर्ण हो। यसअघि ब्राजिल सन् २०१६ मा घरमै पहिलो पटक ओलम्पिक स्वर्ण...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा लिभरपुल न्यूक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो । लिभरपुलका मोहम्मद सालहले गोल गर्ने दुई सून्दर मौका गुमाए । यस्तै साडिओ मानेको...
म्यानचेस्टर सिटीले आफ्नो विजयी यात्रा कायम राखेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि १–० को जित दर्ता गरेको छ । सिटी पछिल्ला १८ खेलमा विजयी छ । डिसेम्बर १५ यता सिटीले प्रिमियर लिगमा...
फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) का लागि यो सिजनको सुरुवात अति खराब भएको छ । लिग वानमा लगातार दुई खेलमा पराजित भएर समस्यामा आएको पिएसजीका लागि अर्को समस्या बनेको छ, कोरोना भाइरसको संक्रमण र रेड कार्ड । केलियन एमबाप्पेसहितका खेलाडी...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा बासिएलोना काडिजसँग १–१ को बराबरीमा रोकिन बाध्य भएको हो । लियोनल मेस्सीले गोल गरेर टिमलाई अग्रता दिलाए पनि बार्सिलोनाले त्यसलाई कायम राख्न...
शनिबारदेखि लमहीमा सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीतमा भाग लिन चार ओटा टिमका खेलाडी यहाँ आइसकेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, विभागीय टिम एपिएफ र प्रदेश नं.२ का महिला क्रिकेटर यहाँ आइपुगेका हुन।कोरोना भाइरसका कारण प्रभावित भएको क्रिकेट...
फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ३–१ ले पराजित गरेको हो । ३३ औँ मिनेटमा कोलिन डाग्बाको गोलबाट पिएसजीले...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ । अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
- Advertisement -

भरखरै प्राप्त