३औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। शनिबार राति माल्दिभ्समा भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारतले आठौँ पटक उपाधि उचालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि भारतले दोस्रो हाफमा तीन गोल गरेको हो। कप्तान सुनिल...
चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले लीड्स युनाइटेडलाई ३–१ ले पराजित गरेको हो । सुरुको चौथो मिनेटमा नै प्याट्रिक बामफोर्डको गोलबाट लीड्सले अग्रता लियो । घरेलु टोली चेल्सीका लागि...
पहिलो हाफमा दुई गोल खाएको बार्यन म्युनिखले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै ५–२ को जित दर्ता गरेको छ। जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्यन म्युनिखले माइन्जलाई ५–२ ले पराजित गरेको हो। बुर्कार्ड्टले ३२ औँ तथा हाकले ४४...
अप्रिय केही भएको महसुस गर्दै गर्दा न्यूयोर्कको लङ्ग आइल्याण्डमा क्रीस स्कट आकाशबाट खस्दै थिए। अनुभवी स्काइडाइभीङ प्रशिक्षकसँग करिब ६ हजार छलाङको अनुभव थियो र यो पनि उनका लागि सामान्य दिन हुनुपर्ने थियो। स्कटको छातीमा हार्नेसको सहाराले अर्का जम्पर ग्यारी मेसीना जोडिएका...
अन्तर्राष्ट्रिय फुटबलमा लगातार ११ औँ जित हात पार्दै इटाली जारी युरो कप फुटबलको नकआउट चरण पुगेको छ। समूह ‘ए’अन्तर्गत आफ्नो अन्तिम खेलमा इटालीले आइतबार राती वेल्सलाई १-० गोलले हरायो। इटालीका माटेओ पेसिनाले ३९ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता...
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्स–११ पञ्जाबविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। राजस्थानले बलिङ गर्ने भएपछि पञ्जाब पहिले ब्याटिङ गर्दैछ। खेल युएईको अबुधाविमा हुँदैछ। १२ खेलबाट १२ अंक जोडेको पञ्जाब अंकतालिकाको चाैथो स्थानमा छ भने १२ खेलबाट १०...
लेस्टर सिटीलाई पराजित गरेर एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा भ्रमण टोली एस्टन भिल्लाले इन्जुरी समयको गोलमा घरेलु टोली लेस्टर सिटीलाई १–० ले पराजित गरेको हो । इन्जुरी समयको पहिलो अर्थात...
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ। अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो। चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ। अमेरिका...
क्रिष्टियानो रोनाल्डो इटालियन सिरी ए, स्पेनिस ला लिगा तथा इंग्लिस प्रिमियर लिगमा कम्तिमा ५० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सिरी ए फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा उपाधि होडमा दबाब दिँदै आएको लाजिओलाई २–१ ले पराजित गर्ने क्रममा...
पाधि विजेता युभेन्टसले यो सिजनको अन्तिम खेलमा पराजय बेहोरेको छ । सिरी ए फुटबलमा ४० औँ खेलमा युभेन्टस घरेलु मैदानमा पराजित भयो । सन् २०१८ को अप्रिल २२ यता घरेलु मैदानमा भएको सिरी ए खेलमा युभेन्टसलाई पराजित गर्ने टिम बनेको...
- Advertisement -

भरखरै प्राप्त