फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पेको दायाँ गोडाको गोलीगाँठोमा लागेको चोटका कारण तीन हप्ता मैदान बाहिर हुने भएका छन् । उनले आउँदो अगस्ट १२ मा लिस्बनमा हुने इटालियन क्लब एट्लान्टासँगको च्याम्पियन्स लिग क्वाटरफाइनलको खेल गुमाउने भएका हुन्...
लेस्टर सिटीलाई पराजित गरेर एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा भ्रमण टोली एस्टन भिल्लाले इन्जुरी समयको गोलमा घरेलु टोली लेस्टर सिटीलाई १–० ले पराजित गरेको हो । इन्जुरी समयको पहिलो अर्थात...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमै भएको खेल चेल्सी म्यानचेस्टर सिटीसँग ३–१ ले पराजित भएको हो । सिटीका लागि १८ औँ मिनेटमा इल्केयी गुण्डोगान, २१ औँ...
बार्सिलोनाले आर्थिक कारण देखाउँदै सम्झौता नविकरण गर्न असमर्थ भएपछि लियोनल मेस्सी भावविह्वल भएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा मेस्सी रोए। ‘मैले सम्मानपूर्वक व्यवहार गर्न खोजेँ, क्लब छाड्न लाग्दा त्यो देखिएको मैले महसुस गरेको छु’,मेस्सीले भनेका छन्। बार्सिलोनाको मैदान नोउ क्याम्पमा पत्रकार...
इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामका खेलाडी सन हेङ–मिनले अनिर्वाय सैन्य तालिम पूरा गरेका छन् । दक्षिण कोरियामा सैन्य तालिम अनिर्वाय रहेको छ । सनले कोरोना भाइरसको महामारीका कारण लिग रोकिएका बेला स्वदेश फर्किएर तीन हप्ते अनिवार्य सैन्य तालिम पूरा गरेका...
आन्सु फातीले ९५ वर्षदेखि कायम रहेको कीर्तिमान भंग गरी स्पेनको राष्ट्रिय टिमबाट गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बनेका छन् । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले युक्रेनमाथि ४–० को जित दर्ता ग¥यो । ३२ औँ...
इटालियन सिरीज ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै साबिक विजेता युभेन्टसले शीर्ष स्थानको एसी मिलानसँग अंक दूरी एकमा झारेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले काग्लिएरीलाई २–० ले पराजित गरेको हो । युभेन्टसको जितमा दुवै गोल क्रिष्टियानो...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा बासिएलोना काडिजसँग १–१ को बराबरीमा रोकिन बाध्य भएको हो । लियोनल मेस्सीले गोल गरेर टिमलाई अग्रता दिलाए पनि बार्सिलोनाले त्यसलाई कायम राख्न...
सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे। खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल...
फ्रेन्च लिग वान फुटबल चाँडै अन्त्य गर्ने निर्णय गर्नु ठूलो गल्ती रहेको र त्यसले नेतृत्वको अभाव टड्कारो रुपमा देखाएको लियोनका अध्यक्ष जिन–मिशेल ओलसले बताएका छन् । कोरोना भाइरसको महामारीका कारण फ्रेन्च लिग वान फुटबल मार्च १३ मा रोकिएको थियो, तर...
- Advertisement -

भरखरै प्राप्त