लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले लगभग खाली रहेको एनफिल्ड मैदानमा बुधबार राति विशेष समारोहमा इंग्लिस प्रिमियर लिगको उपाधि उचालेका छन् ।
लिभरपुलले पछिल्लो ३० वर्षमा पहिलो पटक शीर्ष लिगको उपाधि जितेको हो । हेन्डर्सनले क्लबका लेजेण्ड सर केन्नी डगलिशबाट उपाधि प्राप्त...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले मिकेल आर्तेताको टिम आर्सनलमाथि जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले १–० को जित निकालेको हो । २३ औँ मिनेटमा रहीम स्टर्लिङ्गले...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिएको छ ।
अवे मैदानमा भएको खेलमा लिभरपुल न्यूक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो ।
लिभरपुलका मोहम्मद सालहले गोल गर्ने दुई सून्दर मौका गुमाए । यस्तै साडिओ मानेको...
टोक्यो ओलम्पिकको पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ। शनिबार टोक्योमा सम्पन्न फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २–१ले हराउँदै ब्राजिलले स्वर्ण जितेको हो।
ओलम्पिक पुरुष फुटबलमा ब्राजिलको यो लागतार दोस्रो स्वर्ण हो। यसअघि ब्राजिल सन् २०१६ मा घरमै पहिलो पटक ओलम्पिक स्वर्ण...
सिरी ए फुटबलको यो सिजनका बाँकी खेलहरु सुरु गर्ने बारेको छलफल अहिले नै सुरु गर्नु अति हतारो हुने इटालीका खेल मन्त्री भिन्चेन्जो स्पादाफोराले बताएका छन् ।
सिरी ए का क्लबहरुलाई सोमबारदेखि व्यक्तिगत प्रशिक्षण सुरु गर्न अनुमति दिइएको छ । तर...
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट १०० औँ गोल गर्ने अवसरका लागि अझै पर्खिनु पर्ने भएको छ ।
रोनाल्डो युरोपियन नेशन्स लिग अन्तर्गत शनिबार राति भएको क्रोएसियासँगको खेलमा खेल्न सकेनन् गोडामा आएको समस्याका कारण ।
राष्ट्रिय टिमबाट गएको नोभेम्बरमा ९९ औँ...
छैठाैँ नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले जितेका छन् ।
निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर शनिबार बिहान भएको प्रतिस्पर्धामा पार्की पहिलो भएका हुन् । उनी १३ औँ सागका स्वर्ण पदक विजेता समेत हुन् ।
नेपालगञ्ज...
म्यानचेस्टर सिटीले आफ्नो विजयी यात्रा कायम राखेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि १–० को जित दर्ता गरेको छ ।
सिटी पछिल्ला १८ खेलमा विजयी छ । डिसेम्बर १५ यता सिटीले प्रिमियर लिगमा...
शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएका छन।
महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उहाँले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोडेका छन।
जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये...
रेलिगेशनको जोखिममा रहेको वाट्फोर्ड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साउथह्याम्पटनसँग स्तब्ध भएको छ ।
अवे मैदानमा भएको खेलमा साउथह्याम्पटनले वाट्फोर्डमाथि ३–१ को जित दर्ता गरेको हो । साउथह्याम्पटनका लागि ड्यानी इनग्सले दुई गोल गरे । यस्तै...











