फुटबलर सर्जियो अग्युरोले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनले बुधबार आफ्नो स्वास्थ्यको रक्षाका लागि सन्यासको निर्णय गरेको बताएका हुन् । सन्यासको अति कठिन वास्तविकता स्वीकार गरेको र यसको कारण आफ्नो स्वास्थ्य रहेको उनले उल्लेख गरेका छन् । ३३...
क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसके पनि १३ पटकको विजेता युभेन्टस अवे गोलका आधारमा कोपा इटालियाको फाइनलमा पुगेको छ । कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि रोकिएका फुटबल गतिविधिहरु इटालीमा पुनः सुरु भएका छन्। शुक्रबार राति भएको कोपा इटालियाको सेमिफाइनलको दोस्रो...
दुर्घटनामा परेर घाइते भएका नेपाली क्रिकेट टोलीका सदस्य ललित भण्डारीलाई थप उपचारका लागि बाँकेको कोहलपुरमा ल्याइएको छ। आइतबार साँझ धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किँदा भण्डारी घाइते भएका...
आर्सनलले युरोपा लिग फुटबलमा लगातार जितको यात्रा कायम राखेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले  र्‍यापिड भिएनालाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल...
ब्रेन्टफोर्ड इंग्लिस प्रिमियर लिगमा बढुवा हुन सफल भएको छ । प्रिमियर लिगमा उक्लिनका लागि भएको च्याम्पियनसिप प्लेअफ फाइनलमा शनिबारराति स्वान्सी सिटीलाई २–० ले पराजित गरेर ब्रेन्टफोर्डले शीर्ष लिगमा स्थान पक्का गरेको हो । ब्रेन्टफोर्डका जितका लागि १० औँ मिनेटमा टोनीले पेनाल्टी...
प्याब्सन सिन्धुलीको आयोजनामा सञ्चालन भइरहेको ८ औं खेलकुद सप्ताह हिजो मंगलवार सम्पन्न भएको छ । फागुन १३ गतेदेखि शुरु भएको खेलकुद सप्ताहमा जुनियर र सिनियर तर्फ एथलेटिक्सका विभिन्न इभेन्टका साथै छात्रछात्राको भलिवल पनि प्रतिस्पर्धामा राखिएको प्याव्सनका केन्द्रीय सदस्य ओम...
बार्सिलोनाका कप्तान लियोनल मेस्सी सातौँ सिजन स्पेनिस ला लिगामा गोल्डेन बुट जित्न सफल भएका छन्। आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा एलाभेसलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि दुई गोल गरेका मेस्सी सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ। अवे मैदानमा भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई २–० ले पराजित गरेको हो । रियल मड्रिडको जितमा विनिसियस जुनियर र करिम बेन्जिमाले गोल गरे । १६ औँ...
शनिबारदेखि लमहीमा सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीतमा भाग लिन चार ओटा टिमका खेलाडी यहाँ आइसकेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, विभागीय टिम एपिएफ र प्रदेश नं.२ का महिला क्रिकेटर यहाँ आइपुगेका हुन।कोरोना भाइरसका कारण प्रभावित भएको क्रिकेट...
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो। जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित १८ पदक प्राप्त गरेको...
- Advertisement -

भरखरै प्राप्त