सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ ।
पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम सिटीले बोर्नमाउथलाई २–१ ले पराजित गरेको हो ।
सिटीले दुवै गोल पहिलो हाफमा गरेको हो ।...
पछि परेको खेलमा पुनरागमन गरी जित निकाली लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ ।
लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित दर्ता गरेको हो ।
२५ औँ मिनेटमा गोल गरी एलेक्सान्डर...
लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेर रोबर्ट लेवान्डोस्कीले वर्षको उत्कृष्ट फुटबलरको अवार्ड जितेका छन् ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्दै आएको बेस्ट फिफा फुटबल अवार्डमा बार्यन म्युनिखका लेवान्डोस्कीले वर्ष पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।
ज्यूरिचमा...
टाइब्रेकरमा कोलम्बियालाई स्तब्ध पारेर अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गरेर लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलसँगको उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित...
कोरोना भाइरसको संक्रमण सम्बन्धी आफ्नो एक टिप्पणीका लागि इन्टर मिलानका स्ट्राइकर रामेलु लुकाकुले माफी मागेका छन् । उनले गएको जनवरीमा इन्टर मिलानका २५ मध्ये २३ खेलाडीमा कोरोना भाइरसको लक्षण रहेको बताएका थिए ।
लुकाकुले बेल्जियमको टेलिभिजनलाई दिएको इन्टाग्राम लाइम अन्तर्वार्ताको...
बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले यो सिजन उत्कृष्ट प्रदर्शन गरेका छन् । जर्मन बुण्डेसलिगामा ३४ गोल गरेका लेवान्डोस्कीले च्याम्पियन्स लिग फुटबलमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दैै आएका छन् ।
उनको दुई गोलको सहयोगमा बार्यन म्युखिन शनिबार राति भएको खेलमा चेल्सीलाई पराजित गरी...
वल्र्डकप विजेता ७८ वर्षीय नोब्बी स्टाइलेसको आज निधन भएको छ । सन १९६६ मा उनले वल्डकप हात पारेका थिए । पहिलो इंलिस क्लव र म्यानेचेस्टर युनाइटेडबाट २ पटक युरोपियनकप हात पारेका उनको शुक्रबार निधन भएको केही समय अगाडि डेली...
शीर्ष स्थानको होडमा रहेको लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा महत्वपूर्ण जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले साउथह्याम्पटनलाई २–० ले पराजित गरेको हो । लेस्टरको जितमा जेम्स म्याडिसन र हार्भी...
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीका प्रतियोगितामा पाकिस्तान र अस्ट्रेलियाबीच भएका खेल हेर्नेले सन् २०१० मा आयोजित टीट्वेन्टी विश्वकपको सेमिफाइनल सम्झने गर्छन्। जित नजिक पुगेको पाकिस्तान अन्तिम समयमा निराश बनेको थियो।
विश्व क्रिकेटमा तहल्का मच्चाइरहेका स्पीनर सइद अजमललाई २० औँ ओभरमा उतारे पनि पाकिस्तानले...