जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजनाबमोजिम अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको छ।
संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिने बताइएको छ। अमेरिकी राष्ट्रपति जो...
कोरोना संक्रमण र स्थानीय प्रशासनको निषेधाज्ञाको कुनै पर्वाह नगरी सिन्धुलीको कमलामाई नगरपालिकाका कर्मचारीले कार्यस्थलमैं पुगेर मजदुरको स्वास्थ्य बिमा गरिदिएका छन् ।नगरपालिकाको सामाजिक विकास शाखाका कर्मचारीले बिहिवार मध्यान्ह कमलामाई नगरपालिका वडानंं. ३ को सिन्धुलीगढी क्षेत्रमा काम गरिरहेका मजदुरलाई कार्यस्थलमैं पुगेर...
भनिन्छ, शरिर पनी एउटा विज्ञाननै हो । यहाँ अनेक रसायनिक मिश्रण एवम् समिश्रणद्धारा स्वभाविक त कहिले अस्वभाविक परिवर्तनहरु देखापर्दछ । अहिले हामी त्यही अस्वाभाविक लागेको र सारा विश्वलाई आतंकित बनाईरहेको कोरोना संक्रमण र त्यसको त्रासबाट कसरी बँच्ने र बचाउने...
४ घण्टामा कोरोना संक्रमणका कारण ७५ जनाको मृत्यु भएको छ।
यस्तै देशभर कुल २१ हजार ७७३ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ६८२५ जनामा संक्रमण पुष्टि भएको छ भने ५९०४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेकपा एमालेका पूर्वबरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली जतिसुकै लच कबनेपनि आफू एमालेमा नफर्कने घोषणा गर्नुभएको छ । पार्टी एकताका लागि जुटनुभएका आफ्नै समुहका चार नेतामाथि गम्भीर आक्षेप लगाउँदै नेता नेपालले आफू एमालेमा नफर्कने र नयाँ पार्टी...
नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेका बेला हिजोको बैठक आज अपरान्ह् ४ बजे बस्ने गरी स्थगित भएको थियो ।
आजै माधव नेपाल पक्षले केन्द्रीय...
तत्कालिन नेकपा एमालेलाई साविक बिद्रोही समूह नेकपा माओवादीले न भाले न पोथी भन्दै आलोचना गर्ने गर्दैआएको थियो । त्यसैबेला पार्टी अध्यक्ष माधवकुमार नेपाल थिए । माओवादीहरुको यो आरोप एमाले कम्युनिष्टनैं होइन भन्ने प्रसंगमा आएको थियो । आरोप प्रत्यारोपका बीचबाट...
निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुईजनाको पत्र खारेज गरेको छ।
दुवै जनाले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको पत्र सोमबार निर्वाचन आयोगमा दर्ता गराएका थिए। मंगलबार बसेको आयोगले बैठकले दुुवै पत्र एक साथ खारेज गरेर पुनः प्रक्रिया...
नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।
काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन: ११ दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप...












