नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा दिने भएको छ । कोरोना महामारीमा सङ्क्रमणको परवाह नगरि फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिस्ट लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि धन्यवाद स्वास्थ्यकर्मी...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना महामारीविरुद्धको सरकारी प्रयास अपर्याप्त हुनलाई स्वभाविक भनेका छन्। विकसित मुलुकमा पनि कोरोना महामारीका बेला पूर्व तयारी नभएका कारण समस्या उत्पन्न भएको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले रोकथामका लागि नेपालमा भएको प्रयास अपर्याप्त हुनु स्वभाविक...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ बजेसम्म १३ वटा रिट पेश भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते विहान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ लाई मध्यावधि निर्वाचन तोकेकी थिइन्। यस विरुद्ध सर्वोच्चमा १३ वटा रिट...
प्रधानमन्त्री एवं आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको प्रतिशोधका कारण माधव नेपाल नेकपा एमालेबाट अलग्गिएर नयाँ पार्टी खोल्ने तयारी गर्नुभएको छ । उक्त पार्टीलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समाहित गरी चुनाव लड्ने योजना पनि नेपालले बनाउनुभएको छ ।...
 कडा निषेधाज्ञा कारण मालवस्तुको बिक्री र ढुवानीमा असर परेपछि पूर्वका खाद्यवस्तुका उद्योग बन्द हुन थालेका छन्। गत वर्षको लकडाउनमा शत प्रतिशत क्षमतामा उत्पादन र कारोबार गरेका खाद्यवस्तुका उद्योगलाई नेपाल र भारतको कडा लकडाउनले यस पटक बन्दको अवस्थामा पुर्‍याएको छ। गुडलाइफ ब्रान्डका...
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रतिनिधिसभा भंग गर्नुका साथै मध्यावधि चुनाव घोषणा गरेकी छन्।मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा भंगका साथै मध्यावधि निर्वाचनको मिति सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको बैठकमा सामेल एक मन्त्रीेले बताए। बैठकले...
नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर आफ्नो दलका सांसदहरुको हस्ताक्षर किर्ते गरिएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएको छ । प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहनुभएका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले केहीबेर अघि शीतलनिवाशमा पत्र दर्ता...
 विपक्षीले नयाँ सरकारको दाबी पेश गरेको दुई घण्टा नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को  आकस्मिक बैठक बोलाएका छन् । उनले साँझ ७ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए। विपक्षीले १४९ सदस्यसहित नयाँ सरकारको दाबी गर्नुपूर्व उनले पनि १५३...
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादलको पराजयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति तीव्र आक्रोश पोखेका छन्। उनले राष्ट्रियसभा उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य रहेको बताएका छन्। एमालेको माधवकुमार नेपाल समूहले बादललाई मत...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत आउँछु विश्वास लागेन । किन लामो समयसम्म प्रतीक्षा गर्ने ? उनले राष्ट्रपतिलाई अर्को पद्धतिबाट सरकार बनाउने बाटो खोली दिए । राजीनामा दिनु नदिनु गौण कुरा हो । यसमा पनि मुलुकका दुर्भाग्य कहलाइयेकाहरुको टाउको...
- Advertisement -

भरखरै प्राप्त