नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा संस्थापन इतर समूह सभापति शेरबहादुर देउवा पक्षविरुद्ध योजनाबद्ध रुपमा अघि बढ्ने भएको छ।
इतर समूहले पछिल्लो समय देउवाले पार्टीका विभागमा गरेको मनोनयनलगायतका विषयलाई एजेण्डा बनाएर देउवाविरुद्ध प्रचार अभियान तीव्र बनाउनेदेखि अनशन बस्नेसम्मका तयार गरेका...
आज कलम चलाउन पटक्कै मुड थिएन । अनि शव्द पनि थिएन ।, सबै घट्ना परिघट्नाहरुले सानो दिमाग पूरा भरिएको थियो । सबै गतिबिधि नजिकबाट नियालेर हेरिरहेको थिय । आज दिनभर जसो सबैको स्टाटस नियालि रहे । फेरि थाकेर लखतरान...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ५ सय ६६ जना...
म बिहानै मङ्गल बजारको संग्रहालय अगाडि रहेको ढुङ्गे धारामा पानी थाप्नेको लाइन हेरेर बसिरहेको थिएँ । पानी थाप्नेका बीचमा हानाथाप परिरहेको थियो र, लाग्थ्यो यही अबस्था निरन्तर रहने होभने २० वर्षपछि जसको हातमा शक्ति वा हतियार छ, उसैले मात्रै...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘होम डेलिभरी’ सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ। यससँगै शक्रवारदेखि ‘होम डेलिभरी’ सेवा सञ्चालनमा समेत आएको छ।
सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ। ‘होम डेलिभरी’ सेवाको शुक्रवारदेखि नै...
बन्दाबन्दीको समयमा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना भएको पाइएको छ । बन्दाबन्दीमा १७ जना युवतीको खोजतलासका लागि निवेदन परेपछि यस्तो पुष्टि भएको हो ।
माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांक अनुसार, चैत्र ११ गतेदेखिको बन्दाबन्दीमा बाँकेबाट १७ जना युवती...
नेपालमा कोभिड– १९ को संक्रमण समुदाय (कम्युनिटी) ट्रान्समिसन जिल्ला र स्थानीय तहमा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकारसँगको भर्चुअल बैठकमा नेपालमा संक्रमण समुदायस्तरमा फैलिएसकेको र अहिले त्यो जिल्ला र स्थानीय तहमा रहेको बताइएको छ ।
मन्त्रालयका...
बिहीबार ललितपुरको पुल्चोकमा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए। उनीहरूले परीक्षणका लागि कहिले स्वाब...
शहिद गंगालाल मुटु अस्पतालको ७ वटा बिग्रेका भेन्टिलेटरहरु राष्ट्रिय आविष्कार केन्द्रका स्वयमसेवकहरुले मर्मत गरि सञ्चालनमा ल्याएका छन् ।
अस्पतालमा बिग्रिएर बसेका भेन्टिलेटरहरु ६ जना स्वयमंसेवकहरुले ४ लिनको मर्मतपछि सञ्चालनमा ल्याएको बताइएको छ । उक्त कार्य निःशुल्क गरिएको महावीर पुनले...
ललितपुर महानगरपालिकाकाे रिङरोड क्षेत्रभित्र आज (शुक्रबार) बिहानैदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। बिहान चार बजेदेखि सुरु भएको कर्फ्यू राति १० बजेसम्म जारी रहने छ।
मछिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन...












