साविक भिमस्थान गाविसको कोटगाउँ भन्ने वित्तिकै निरंकुश पञ्चायती शासकहरुको मुटु काप्ने गर्दथ्यो । सिन्धुली जिल्लाको कम्युनिष्ट आन्दोलनको केन्द्र र स्वर्गीय पुष्पलालले पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी गठनका क्रममा प्रशिक्षण भेला गरिएको ठाउँमा पहिलो पटक एक युवाले नेपाली कांग्रेसको नाममा...
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार करिव दुई घण्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । स्रोतका अनुसार ओली राष्ट्रपति भण्डारीलाई भेट्न दिउँसो शितलनिवास पुगेका थिए। नेकपामा विवाद उच्च तहमा पुगेका बेला हस्तक्षप गर्दै आएकी भण्डारीसँग यो बेला करिव...
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोरोना संक्रमणको उच्च जोखिम रहेको जनाउँदै भिडभाडयुक्त कुनै पनि गतिविधी नगर्न दिएको आदेशलाई बागमती प्रदेशका भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाले उलंघन गरेका छन् । दुधौली नगरपालिकामा सञ्चालित प्रदेशको गौरवको योजना अनुगमन...
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर आत्मसमीक्षा र आत्माआलोचना गर्दै पार्टी एकता र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक ४० मिनटे बसेर सकिएको हो । बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचीबद्द ढंगले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी...
लामो समयको रस्साकस्सीपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवाल बैठक शुक्रबार दिउँसो चार बजे बस्दैछ। आफू अल्पमतमा परेपछि असन्तुष्ट समूहको अनुरोध अनुसार करिव एक महिनादेखि बैठक राख्न नमानेका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मात्रै बैठक राख्न...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले लक्षण भएका व्यक्तिबाहेक अन्यको पिसिआर परीक्षणका लागि शुल्क लाग्ने जनाएको छ। एक सूचना प्रकाशित गर्दै अस्पतालले १०० डिग्री फरेनहाइट तथा सो भन्दा माथि ज्वरो आएका व्यक्तिको मात्रै परीक्षण निशुल्क हुने जनाएको हाे। अन्य व्यक्तिहरुको परीक्षणका...
फिक्कल गाउँपालिकाको वडा नम्बर ५ सोल्पाठानामा निर्माण गरिएको उद्धव स्मृति पार्कको एक कार्यक्रमका बीच संघीय सांसद गणेश पहाडीले उद्घाटन गरेकाछन् ।२०५४ सालमा साविक सोल्पाठाना गाविसमा नेकपा एमालेबाट निर्वाचित खड्काको अल्पायुमैं निधन भएपछि उहाँको सम्झनामा पार्क निर्माण गरिएको हो ।...
पार्टी सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच पेचिलो धुव्रीकरण देखिएको छ । बैठक बस्ने–नबस्ने विषय अब ओली र प्रचण्ड–नेपाल समूहका लागि प्रतिष्ठाको विषय बनेको छ...
संखुवासभा-प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण कोशी राजमार्गको आज हेलिकप्टरबाट अनुगमन गर्नुभएको थियो । उक्त मार्ग चीन, भारत...
- Advertisement -

भरखरै प्राप्त