कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको...
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटगरी आफुलाई सघाउन आग्रह गरेका छन्। नेपाल निकट एक नेताले प्रदेशखवरलाई दिएको जानकारी अनुसार बालुवाटारमा झण्डै दुई घन्टासम्म बसेका बरिष्ठ नेता नेपालसँग प्रधानमन्त्री ओलीले सबैबाट आफूले सहयोग र...
दक्षिण कोरियामा विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको विवरण प्राप्त भएको छ। दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो। सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुक्का गर्ने घोषणा...
सिन्धुली जिल्ला सदरमुकाममा ठूलो परिमाणमा भारतबाट हरियो साग सव्जी लगायतका तरकारी भित्रिएको छ । गएराती महोत्तरी जिल्ला प्रशासन कार्यालयको सवारी पासमा सिन्धुली जिल्लामा ठूलो परिमाणमा तरकारी ल्याइएको सूचनाका आधारमा खोजी गर्दा फेला पारिएको कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीले प्रदेशखवरलाई जानकारी दिनुभयो...
कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई कोरोना अस्पताल बनाएको छ । सरकारले दिएको निर्देशनलाई डाक्टरहरुले पालना पनि गरिरहेका छन् । तर सरकार उनीहरुको मनोबल बढाउने भन्दा पनि त्रसित बनाएर कामबाट भड्काउने प्रयत्न गरिरहेको...
लकडाउनका बेला पनि पूर्वी नेपालमा भारतबाट मानिसहरु लुकिछिपी प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ । कतिपयले भने स्थानीय तहलाई खबर गरेर उनीहरुकै सहयोगमा नेपाल आएका छन् भने कतिपय थाहा नदिई लुकिछिपी आएका छन् । सुनसरीको कोशी गाउँपालिकामा भारतबाट आएका...
सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रका सबै किसानहरुलाई तरकारी उत्पादन क्षेत्रमा लाग्न र आफ्नो खेत तथा वारीमा उत्पादन भएका तरकारीको परिमाण कार्यालयको कृषि शाखामा टिपाउन सम्पूर्ण किसानहरुलाई अपील गरेको छ । नगरपालिकाले सामाजिक सञ्जाल र रेडियो मार्फत सुचना जारीगर्दै भारतीय बजारबाट उत्पादन...
अमेरिकाका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षधरहरुले लकडाउनको विरोध गर्दै प्रदर्शन गरेका छन् । ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेपछि प्रदर्शनका घटना बढेका हुन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि राज्यहरुले घरमै बस्नु पर्नेसहितका लकडाउनका कडा नियमहरु लागु गरेका छन् ।...
गत मार्च २२ तारिखका दिन आइतबार एक्कासी मलाई रुघाखोकीले च्याप्यो । साथसाथै टाउको दुःख्ने र पुरा शरीर नै दुख्ने हुन लाग्यो । म विगत ४ वर्षदेखि अमेरिकाको न्यूजर्सीस्थित एक रेष्टुरेष्टमा कार्यरत छु । यसरी रुघाखोकीले च्यापेपछि मैले न्यूयोर्कमा रहनुभएका...
प्रधानमन्त्री केपी शर्मा ओलीले यदि कोही खान नपाएरै गाउँ जान लागेको भए उनीहरुलाई खाद्यान्न पुर्‍याउने व्यवस्था गर्नु पर्ने बताएका छन् ।  लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए...
- Advertisement -

भरखरै प्राप्त