नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। शनिबार बिहान दैलेखमा क्वारेन्टिनमा मृत्यु भएका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवामा कोरोना पुष्टि भएको हो। दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले ती युवकको कोरोना भाइरसका कारण निधन भएको पुष्टि गरे। उनको...
अमेरिका भर  अश्वेत नागरिक जर्ज फ्लोडको हत्याको विरोधमा जनप्रदर्शन हुन थालेको देखिएको छ । अटलान्टामा  उर्लिएको क्रुद्ध प्रदर्शकारीको एक भीडले अटलान्टास्थित सीएनएनको हेडक्वार्टरलाई घेरा हालेका छन् । अर्को भीडका प्रदर्शकारीहरू  प्रहरीको कार जलाइ दिएकाछन् ।  मिनिसोटामा जर्जको हत्याको विरोध विगत तीन देखि...
रकारले सङ्घीय संसद्‍समक्ष बिहीवार प्रस्तुत गरेको बजेटमा 'कृषि क्रान्तितर्फ उन्मुख हुन' विभिन्न योजना समेटिएका छन्। जसमा 'कृषि भूमिको अधिकतम उपयोग गर्दै बालीको सम्भावनाको आधारमा सहकारी, सामुदायिक तथा निजी फर्ममार्फत ठूलो परिमाणमा उत्पादन गर्न प्रोत्साहित गरिने' उल्लेख छ। तर बजेटका कारण कृषि...
नेपालमा कोरोना संक्रमितको १२ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेकाे छ। भारतबाट फर्कनेहरुको संख्या बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ। स्वास्थ्य मन्त्रालयका...
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएर लकडाउनका कारण स्वदेश ल्याउन नसकिएका नेपाली श्रमिकको दाहसंस्कारका लागि परिवारलाई धमाधम सहमति दिन थालेका छन्। रोजगारदाता देशमा दाहसंस्कार गर्न मृतकका परिवारको सहमति चाहिन्छ। निरन्तरतको लकडाउनका कारण शव ल्याउन नसकिएपछि वैदेशिक रोजगार बोर्डले मृतकका परिवारलाई विदेशमै...
रुकुम पश्चिमको चौरजहारी सोतीमा घटेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । उक्त घटनाको निन्दा गर्दै उच्च स्तरीय निष्पक्ष छानबिन र दोषीहरुलाई कारबाहीको माग गरेर मानव अधिकार तथा शान्ति समाजले काठमाडौँको बौद्धमा विरोध प्रदर्शन गरेको हो । पाँच...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका छन् । उनले चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको दोहोर्‍याएका छन् । उनले भनेका छन्, ‘दुवै...
नेपालमा एकै दिन १ सय ५६ थप नयाँ संक्रमित फेला परेका छन्। नेपालमा अहिलेसम्मकै एकै दिन भेटिएको सबैभन्दा धेरै संख्या हो। स्वास्थ्य मन्त्रालयले एकै दिन १ सय ५६ जनमा संक्रमण देखिएको पुष्टि गरेको हो। विभिन्न जिल्लामा गरिएको पिसिआर परीक्षणमा यति संख्यामा...
सरकारले सिन्धुलीको सुनकोशी मरिन  बहुउदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ ।  यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ ।  सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि...
आगामी आर्थिक वर्षका लागि संसदमा केहीबेरमा बजेट प्रस्तुत सुरु भएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको बजेटलाई अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्। स्रोतका अुसार सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले झण्डै १६ खर्ब बराबरको...
- Advertisement -

भरखरै प्राप्त