शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनले दाइजोका लागि फर्निचर बनाउन उपभोक्तालाई काठ उपलब्ध नगराउने भएको छ । दाइजो प्रथालाई निरुत्साहित गर्नका लागि सामुदायिक वनले काठ उपलब्ध नगराउने निर्णय कडाइका साथ लागु गरेको हो । दाइजोका कारण समाजमा थुप्रै कुरीतिहरु...
सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र नेपालीहरुलाई नेपाल फर्काउने तयारी गरेसँगै कतारस्थित नेपाली राजदूतावासले नेपाल आउने नागरिकका लागि सात प्रकारको प्राथमिकता तोकेको छ। मंगलबार यसबारे एक विस्तृत विज्ञप्ति जारी गर्दै कतारस्थित नेपाली राजदूतावासले क्रमशः सुत्केरी तथा गर्भवती महिला‚ कोभिड बाहेक...
नेपालमा मंगलबार थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटमा ७४, स्याङ्जामा १०, सप्तरीमा १, बर्दियामा ३, बाँकेमा १७, सुर्खेतमा २७, दैलेखमा ९, सल्यानमा १८, अछाममा १०, बारामा १, दाङमा १७, प्युठानमा १, कञ्चनपुरमा...
सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमणका बेला वितरण गरिएको खाद्य सामाग्रीमा तौल तथा गुणस्तरमा कुनै पनि कमी नरहेको प्रष्ट पारेको छ । आज बिहान नगरपालिकामा आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खड्गवहादुर खत्रीले व्यक्तिगत कुष्ठा र दरिद्र मानसिकताका कारण केही व्यक्तिले गलत...
मुम्बई लामो समयदेखि सधैँ दौडिरहने सहरको रूपमा चिनिएको छ। यो अलि अविश्वसनीय लाग्छ र आफ्नो जीवनको लामो समय यहाँ बसेको आधारमा म त्यो कुरा सत्य हो भनेर भन्न सक्छु। सन् २००८ को आक्रमणको बेलामा पनि जति बेला दक्षिण मुम्बईमा बन्दुकधारीहरू...
नेपालमा गत शैक्षिक सत्रको अन्तिम महिना चैतको सुरुदेखि नै नियमित पठनपाठन अवरुद्ध रहेको छ। महामारीका कारण लागु गरिएको लकडाउनका माझ लाखौँ विद्यार्थी अहिले घरमै रहेका छन्। शहरी क्षेत्रका कतिपय निजी विद्यालयहरूले वैशाखदेखि नै अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। सरकारले पनि असार १...
थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै आज मात्र २३९ जनाका कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोना...
बन्दाबन्दीकै बेला स्पेनको एक पार्टीमा सहभागी भएका बेल्जियमका राजकुमारले माफी मागेका छन् । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजकुमारले माफी माग्दै परिणाम भोग्नका लागि तयार रहेको बताएका छन् । बेल्जियमको राजदरबारका अनुसार २८ वर्षका राजकुमार योआखिमलाई कोरोना...
बाँकेमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो । नेपालगञ्जको भेरी अस्पतालका...
विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीबाट नेपाल पनि प्रभावित भएको छ। भारतसँग सीमा जोडिएका जिल्लाका क्वारन्टीनमा धेरै सङ्क्रमित फेला परेका छन्। सङ्क्रमण अन्यत्र पनि फैलिन सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरिरहेका छन्। केही जनस्वास्थ्यविज्ञले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण उत्कर्षमा पुग्न तीव्र गतिमा...
- Advertisement -

भरखरै प्राप्त