कमलामाई नगरपालिकाले कोरोना महामारीका बीच आफ्नो सातौं नगरपरिषदको तयारी तिब्र बनाउन थालेको छ ।कोरोना संक्रमणका बीच नगरप्रमुख खड्गवहादुर खत्रीले नगरपालिकाका १४ वटै वडामा पुगेर सर्वदलीय बैठक राख्दै योजना संकलन गरेका थिए । वडास्तरबाट आएका योजनाहरु छनोट सकिएपछि विभिन्न लक्षित...
कोरोना भाइरसका संक्रमितको संख्या १० लाख भन्दा बढी हुने ब्राजिल विश्वको दोस्रो देश बनेको छ। दक्षिण अमेरिकी देश ब्राजिल हाल कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ हजार भन्दा बढी संक्रमित थपिएका...
सरकारले अत्यावश्यक काम वाहेक राति १० बजे देखि विहान ५ बजे सम्म हिडडुलमा प्रतिबन्ध लगाएको छ ।कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट...
पार्टी विदेश विभागलाई पूर्णरुपमा बाहिर राखेर सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा, स्कूल विभागले चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीसँग नेपालमा शासन र भ्रष्टाचारबारे उच्चस्तरीय भिडियो कन्फरेन्स गरेको छ। सीपीसीको अन्तर्राष्ट्रिय विभाग, सीपीसी, तिब्बत स्वशासित क्षेत्र र नेकपाद्धारा संयुक्तरुपमा आयोजित कन्फेरेन्समा पार्टीका वरिष्ठ...
नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा मात्रै ४ सय २६ जना कोरोना...
भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा...
भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको संचारमाध्यमहरूले जनाएका छन्। सोमबार सीमा  विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए। दुबै देशकाबीच उच्च तहमा भएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी सम्झौताको विरोध गर्नेहरुलाई पढ्न सुझाव दिएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै ओलीले सत्यतथ्य नबुझी पढ्दै नपढी हचुवाका भरमा सम्झौताको विरोध गरेको भन्दै आक्रोश पोखे। ओलीले एमसिसीको विपक्षमा रहेका आफ्नै पार्टीका नेताहरुतर्फ लक्षित गर्दै भने, ‘मैले...
लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छिन्। संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित बिहीबार संशोधन प्रक्रियाले पूर्णता पाएको हो। विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता...
नेकपा सचिवालय सदस्य एवं राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय पक्ष सीमा विवाद सुल्झान वार्ताबाट उम्कन खोजिरहेको बताएका छन्। संविधान संशोधन विधेयकमाथि दफावार छलफलामा भाग लिँदै श्रेष्ठले नेपाल वार्ताका लागि सधैं तयार भए पनि भारतीय पक्षले नचाहेको उल्लेख गरे। प्रकाशले भने,...
- Advertisement -

भरखरै प्राप्त