विश्वभर शुक्रबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
शुक्रबार एकैदिन विश्वभर दुई लाख ३७ हजार ७४३ जना संक्रमित थपिएको डब्लुएचओले उल्लेख गरेको छ । सबैभन्दो धेरै अमेरिका, ब्राजिल,...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वले आफ्नै पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका बेला सिन्धुलीका युवाहरुले पार्टी नेतृत्वलाई चुनौती दिंदै ओलीको पक्षमा मोटरसाइकल र्याली निकालेका छन् । उनीहरुले कोरोना महामारी र भारतीय अतिक्रमणले मुलुक आक्रान्त भएका...
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताउनु भएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी शुरु गरेको हो ।
नगर...
वित्तीय स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक गरिएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एउटै व्यक्ति/समूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार एवं...
अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच बिहीबारको छलफल विना निष्कर्ष सकिएपछि नेकपाभित्रको विवाद थप जटिल अवस्थामा पुगेको छ।
यसअघि दुई अध्यक्षबीच मात्रै हुँदै आएको छलफलमा नेपाल र पौडेल थपिएर...
चीनले जर्मन उत्पादक बायोएन टेकले उत्पादन गरेको कोरोना भाइरसको सम्भावित खोपको प्रारम्भिक चरणको मानवीय परीक्षणका लागि स्वीकृति दिएको छ ।
जर्मन उत्पादकको सो सम्भावित खोपको परीक्षण चीनमा स्थानीय शाङ्घाइ फोसन फर्मास्युटिकल्सको नेतृत्वमा मानवीय परीक्षण हुने भएको बिहीबार जानकारी दिइएको समाचार...
एउटा ठूलो सङ्गठित साइबर हमलामा चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका छन्।
हमलाबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्यापर कानिय वेस्ट लगायत...
संघीय सरकारको वित्तीय सुशासन बढेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार नेपाल सरकार र त्यस मातहतका निकायहरुबाट अनियमित खर्चमा उल्लेख्य रुपमा कमी आएको देखिएको हो । त्यसको विपरित स्थानीय तहहरुको बेरुजु भने ह्वात्तै बढेको छ ।
महालेखाले आर्थिक...
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसका संक्रमितहरुको कडा निगरानी गर्न सुझाव दिएको छ ।
संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिन यस्तो निगरानीको निकै खाँचो रहेको संगठनले जनाएको हो ।
डब्ल्यूएचओले प्रत्येक देशले प्रतिदिन १० लाख मानिसमध्ये कम्तीमा पनि १४०...
बुधबार नेकपा अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीबीच बालुवाटारमा भएको वार्ता सकिएको छ । तीन घण्टासम्म भएको वार्तामा छलफललाई निरन्तरता दिन सहमति भएको बताइएको छ । वार्ता सकारात्मक रुपले अघि बढेकाले सहमतिको प्रयास जारी राख्नेगरी आजको बैठक सकिएको सकिएको...












