लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेर रोबर्ट लेवान्डोस्कीले वर्षको उत्कृष्ट फुटबलरको अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्दै आएको बेस्ट फिफा फुटबल अवार्डमा बार्यन म्युनिखका लेवान्डोस्कीले वर्ष पुरुष खेलाडीको अवार्ड जितेका हुन् । ज्यूरिचमा...
चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । चीनको अन्तरिक्षयान च्याङ्ग’इ–५ को कार्गो सफलता पूर्वक चन्द्रमाको माटो र ढुंगा लिएर बुधबार पृथ्वीमा फर्किएको हो । चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (सिएनएसए) का अनुसार यानको कार्गो मङ्गोलियाको घाँसे...
तत्कालिन दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र वीच एकता भएको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिवेला विवादको उत्कर्षमा छ । एक पाइलटका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मिल्न र विवाद सिर्जना नगर्न तथा पार्टी एकता...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबाट संविधानमाथि बलात्कार भएको टिप्पणी गरेका छन् । सरकारले मंगलबार जारी गरेको अध्यादेशबारे कडा प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले अध्यादेशमार्फत् ऐन संशोधन गर्न पाइने तर संविधान संशोधन गर्न नपाइने बताएका छन् । मंगलबार...
नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको जनाउँदै तरुण दलले सो माग गरेको हो । नेपाल तरुण दलका...
नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले नेपाली कांग्रेस हिन्दु राष्ट्रको पक्षमा रहेको बताएका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलनका क्रममा महामन्त्री कोइरालाले आउँदो आम निर्वाचनमा कांग्रेसले बहुमत हासिल गरे जनमत संग्रहबाट हिन्दु राष्ट्रको पक्षमा उभिने बताएका हुन्। पत्रकार सम्मेलनका क्रममा निर्वाचनमा कांग्रेसले बहुमतको...
ललितानिवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विषेश अदालतले थुनामा राख्न आदेश दिएको छ। ललिता निवास प्रकरणमा आइतबार अदालतमा बयान दिन पुगेका बस्न्यातविरुद्ध न्यायाधिशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थुनामा पठाउने ...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक केहीबेर बसेर स्थगित भएको छ । बालुवाटारमा बैठक सुरु भएको केही समयपछि नै सकिएको हो । नेकपा केन्द्रीय कमिटि सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गरेर बैठक सकिएको हो । लामाको...
उमादेवी कोइराला: ‘लैङ्गकि हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराको साथ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा बिरूद्धको हामीले मनाएको १६ दिने अभियान सकियो । १७ दिनपछि हामीले क्रमशः त्यसलाई फेरी विगत वर्षहरुमाझैं...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज दिउँसो बस्दैछ ।  गएको मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । दिउँसो एक बजे बोलाइएको बैठकमा शोक प्रस्ताव पेश हुनेछ...
- Advertisement -

भरखरै प्राप्त