कोरोनाबाट देशभर थप ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको  २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए । जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा...
नेपालमा आज कोरोना सङ्क्रमणका कारण गर्भवतीसहित ६ जनाको ज्यान गएको छ । आज पर्सामा तीन बुटवलमा दुई तथा पोखरामा एक जना गरी थप ६ जनाको ज्यान गएको हो । बाराको हर्दिया ४ की २३ वर्षकी गर्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२...
हाम्रा राजनेताहरु फलेका छन् र पाकेका पनि छन् । आर्थिक र सामाजिक रुपमा सम्पन्न बनेका छन् । रोग, भोक र शोकले मुलुक आक्रान्त छ । जनताको मृत्यु या संकट सरकार र हाम्रा राजनेताका लागि चासोको विषय बन्दैन । बालुवाटारबाट...
सरकारले लक्षण नेदेखिएका कोरोना संक्रमितलाई १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले १० दिनमा कोरोना संक्रमितको पीसीआर  परीक्षण गर्न र रिपाेर्ट पोजेटिभ आएपनि...
नेपालमा कोरोना सङ्क्रमितको ३४ हजार चार सय १८ सङ्ख्या पुगेको छ । गएको २४ घण्टामा आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार दुई सय ५३ जनाको पीसीआर...
गम्भीर बिरामी परेर कोमामा गएको दाबीसहितका खबर आइरहेका बेला उत्तर कोरियाली नेता किम जोङ–उन पार्टीको बैठकमा सहभागी भएका छन्। केही पश्चिमा सञ्चार माध्यममा नेता किम बिरामी परेको र बहिनी किम यो–जोङले सत्ता सम्हाल्ने तयारी गरेको दाबीसहितका खबर आएका थिए। पार्टीको...
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आगामी शनिबार बस्ने भएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलपछि भदौ १३ गते ११ बजे सचिवालय बैठक बोलाउने सहमति भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकाुर...
उपत्यकाका तीनवटै जिल्लाहरुमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन उपत्यका नगरपालिकाका मेयर फोरमले जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएको छ। सोमबार बसेको उपत्यका नगरपालिका मेयर फोरमको बैठकले संक्रमणको अवस्था अझै कम नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म...
नेपालमा चीन, रुस र बेलायतले बनाएको कोरोना विरुद्धको खोपको परीक्षण हुने भएको छ । खोप परीक्षणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति दिएको हो । तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले परीक्षणको लागि...
कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिएका बाँकेका एक थुनुवा फरार भएको प्रहरीले जनाएको छ।खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेशनबाट थुनुवा भागेका हुन्। बाँके प्रहरीले लागुऔषध कोरेक्ससहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएका थुनुवालाई संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा पठाइएको थियो।...
- Advertisement -

भरखरै प्राप्त